मङ्सिर ०९,चितवन ।चितवनमा आज कोरोनाबाट १ जनाको मृत्यु भको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार यो संगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३५ पुगेको छ ।त्यस्तै आज चितवनमा ५ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५ जना संक्रमित थपिए सँगै जिल्लाभर संक्रमितको संख्या २७ हजार १८४ पुगेको छ ।त्यस्तै आज ८ जना कोरोनामुक्त भएका छन् । यस सँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २६ हजार ६५१ पुगेको छ ।आज जिल्लाभर सक्रिय संक्रमित ९८ जना रहेका छन् । उनीहरुमध्ये ९४ जना होम आइसोलेसनमा छन् भने ४ जना अस्पतालमा रहेका छन् त्यस्तै आज कोरोनाबाट कसैको पनि ज्यान गएको छैन ।
Advertisement

