• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. रविलाई अमेरिकी विदेशमन्त्रीको फोन, नेपाललाई थप सहयोग गर्न अमेरिका तयार

१३ औं संस्करणको रत्ननगर महोत्सव पौष २७ गतेदेखि माघ ८ गतेसम्म हुने


मङ्सिर ०९, चितवन  ।  पूर्वी चितवनको रत्ननगरमा पौष २७ गतेदेखि १३ औं रत्ननगर महोत्सव आयोजना हुँदैछ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा टिकौली चौरमा हुने महोत्सव माघ ८ गतेसम्म चल्नेछ ।१३ औं संस्करणको रत्ननगर महोत्सवमा कृषि र पशुजन्य व्यवसायलाई जोड दिईने  (बिहीबार) सौराहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । बृहत व्यवसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तकारी, थोपा सिचाई प्रविधि, केरा माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि र पशुजन्य व्यवसायलाई महोत्सवमा जोड दिईने रत्ननगर उवासंघका अध्यक्ष एवं मूल आयोजक समिति संयोजक अनिल कृष्ण श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा स्थानीय स्तरमा उत्पादित ताजा तरकारी, फलफुल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसंघ सम्बन्धित सेवा, प्रविधि एवं मल बिउ बिजनहरुको प्रदर्शनी गरिने श्रेष्ठले बताए । उनका अनुसार महोत्सव अवधिभर कृषिसँग सम्बन्धित गोष्ठी तथा अन्तरक्रिया पनि हुनेछ । चितवनको बिकासका लागि आर्थिक क्षेत्रको स्थापना र चुनौतीका बिषयमा पनि गोष्ठी हुने उनले जानकारी दिए ।महोत्सवमा माछापालनमा नयाँ वायोफलक प्रविधि, माछाको भुराको प्रदर्शनी गरिनेछ । यस्तै माछापालन गर्ने तरिका तथा बजारिकरणको बिषय, अत्याधुनिक माछासहितको पोखरी। माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टल र सचेतनामुलक सामाग्रीलाई पनि बिशेष प्राथमिकता दिइने उनले बताए ।

Advertisement

कृषिसँगै पर्यटन प्रवर्द्धनलाई पनि जोड दिईने रत्ननगर उवासंघका अध्यक्ष श्रेष्ठको भनाइ थियो । जस अन्तर्गत साराहा, टिकौली होमस्टे, पहाडी पद यात्रा मार्ग, सिराइचुली, उपरदाङगढी, टिकौली ताल, चेपाङ ताल, बिसहजारी तालको प्रचार प्रसार गरिनेछ । महोत्सवमा यसपटक पनि फनपार्कलाई निरन्तरता दिइनेछ ।महोत्सवमा ग्रेटर रत्ननगरको अवधारणालाई पनि अघि सारिनेछ । पूर्वी चितवनको रत्ननगर, राप्ती र कालिकालाई जोडेर ग्रेटर रत्ननगरलाई पनि महोत्सवमा प्रस्तुत गरिने उनले बताए ।महोत्सवमा तीन सय ५० वटा स्टल रहने आयोजकले जानकारी दिएको छ । यस पटक कोभिड संक्रमणको जोखिम कम गर्न स्ठल संख्या घटाईएको श्रेष्ठले बताए । यस अघिका संस्करणमा पाँच सयसम्म स्टल रहने गरेका थिए । “हामीले यस पटक स्टल संख्या पाँच सयबाट घटाएर तीन सय ५० बनाएका छौं, उनले भने, कोभिड संक्रमण हुन नदिन फराकिलो खाली ठाउँ राख्नका लागि स्टल संख्या घटाएका हौं ।”

Advertisement

तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्वसमा साधारणतर्फ प्रवेश शुल्क ५० राखिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तोकिएको छ । जेष्ठ नागरिक तथा फरक क्षमता बहेकाहरुलाई परिचयपत्रका आधारमा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ ।रत्ननगर महोत्सवमा यस पटक राष्ट्रिय भलिवल प्रतियोगिता पनि आयोजना हुने भएको छ । फेस्टिवल राष्ट्रिय खेलाडी सम्मिलित नौं टोलीले प्रतिस्पर्धा गर्नेछन् । सातै प्रदेशका एक-एक टिम तथा नेपाल आर्मी, शशस्त्र प्रहरी र नेपाल प्रहरीका तीन बिभागीय टोलीसहितका नौं टिम प्रतियोगितामा सहभागी हुने आयोजकले जानकारी दिएको छ । यस्तै महोत्सव अन्तर्गत नै पौष २९ गतेदेखि माघ ३ गतेसम्म चिकेन एण्ड एग फुड फेस्टिवल पनि हुनेछ । रत्ननगरको टाँडी बजारमा हुने फुस फेस्टिवलमा जनजातीहरुको बिशेष खाना तथा मासुका परिकारहरु उपलब्ध हुनेछ ।

शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.