मङ्सिर ०२, काठमाडौं । सरकारले पुस ४ गते आइतवारका दिन सार्वजनिक बिदा दिएको छ ।
हिजो बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले पुस ४ गते आइतवार उधौली पर्व, योमरी पुन्ही– न्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
Advertisement
यस्तै देशभरका सम्बन्धित समुदायका लागि बिदा दिने निर्णय भएको छ ।

