• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

नगरप्रहरिको दादागिरी, फुटपाथ व्यावसायिलाई दु:खै दु:ख


बिनिता कंडेल 
पौष ०१, चितवन ।  भरतपुरमहानगरपालिकाले फुटपाथका ब्यपारिहरुलाई फुटपाथमा व्यापार व्यावसायि गरेको भन्दै विभिन्न बाहानामा दुख दिने गरेको फुटपाथ व्यावसायिहरुले गुनासो गरेका छन । ठुलाठुला पसल गरेर बस्ने र सानातिना फुटपाथका ब्यपारिहरुलाई महानगरले गरिने ब्यबहर नै छुट्टै गर्ने गरेको देखिन्छ ।

Advertisement

स्मार्ट सिटिको योजना अघि सारेको भरतपुर महानगरले फुटपाथ व्यावसायिको समस्यालाई भने सम्बोधन गर्न सकेको छैन । बजार व्यवस्थापन गर्ने बहानामा जथाभावी बल प्रयोग गरेर आफुहरुलाई दुख दिने काम गरेको फुटपाथ व्यावासायिको आरोप छ । महानगरले फुटपाथको अन्य बिकल्प नखोज्दिदा आफुहरु बाध्यभएर फुटपाथमै व्यापार व्यावसायि गर्न बाध्य भएको उनिहरुको गुनासो छ ।

Advertisement

बजार व्यवस्थापनको नाममा फुटपाथमा व्यापार गर्न त रोक लगायो तर हाम्रो गरिखाने काम खोसिएको भन्दै उचित व्यवस्थापन गरिदिन को लागि फुटपाथ व्यावसायिहरुले माग गर्दै आइरहेको छ ।

नगरप्रहरिहरुले अनावश्यक रुपमा आफुहरुलाई दुख दिने गरेको उनिहरुको आरोप छ ।” डरै डरमा व्यापार गर्न बाध्य छौ कतिबेला कतावाट नगर प्रहरी आउला भन्ने डरैडरमा दिन बिताउन पर्छ, भरतपुरको सहिदचोकमा फुटपाथमा कपडा बेच्दै आएका श्रीहरी यादबले गुनासो गरे,, त्यस्तै यादबले अघि भने ” आफ्नो परिवारका लागि जिविका चलाउन एउटा सानो कपडा ब्यपार गरेको छु”। त्यहि पनि लैदिए भने के गर्ने , कसरी परिवार पाल्ने भन्दै चिन्ता व्यक्त गरे ।

बिहानदेखि साझसम्म नै डरैडरमा आफुहरुले कपडा बेच्न परेको सुनाए , महानगरले उचित व्यवस्थापन नगर्दिदा आफुहरु झन धेरै समस्यामा परेको बताए । महानगरले उचित व्यवस्थापन गरिदिए आफुहरुको यसरी फुटपाथमा व्यावसायि गर्ने कुनै रहर नभएको पनि बताए ।

यादबले आफुहरुलाई नगर प्रहरिहरुले निकै दुख दिने गरेको गुनासो गरे । स्थायी घर बिरगंज भएपनी यादव हाल बेलचोकमा बस्छन र सहिद्चोकको फुटपाथमा कपडा व्यावसायि गर्छन ।

व्यापार व्यावसायि गर्ने एउटा निश्चित समयसिमा तोकिदिए पनि आफुहरुलाई निकै ठूलो राहात महसुस हुने बताए । नगरप्रहरिहरुले एक्कासी आएर सामान उठाएर लाने र विभिन्न दुख दिने गरेको गुनासो फुटपाथ व्यावसायिहरुको रहेको छ । नगरप्रहरिहरुले सामान जफत गर्ने र जथाभावी फाल्दिने गरेको पनि उनिहरुको आरोप छ । साझबिहानको दुईछाक खानकैलागि दुख गर्ने गरे पनि नगरप्रहरिहरुले आफुहरुको दुख र समस्या नबुझ्ने गरेको उनिहरुको गुनासो छ । आफुहरुको फुटपाथमा व्यापार गर्नु कुनै रहर नभई बाध्यता भएको पनि उनिहरुको भनाई छ । दुईछाक खानकै लागि बिहान देखि दुख गर्छौ तर महानगरले हामिलाई यो देशको नागरिक नै हैन जस्तो व्यावाहार देखाउछन ,लायन्स चोकमा डोकोमा फलफुल बेच्ने पदमपुरकी माया नेपालीले गुनासो गरिन।

“घरमा सानासाना दुधे बच्चाहरु छन् घर खर्च सबै यसैबाट चल्दै अाएको छ , नगर प्रहरीले गर्दा निकै गार्हो भएको छ । दिनमा दुई / तीन पटक भन्दा धेरै अाउछन् । नगर प्रहरी आएको देख्ने बित्तिकै सामान गुटमुटाएर हामी कुना तिर पस्न पर्छ ,भेट्यो भने सामान फाल्दिने कि लाने गर्दछन “निराश अनुहार लगाउदै नेपालिले पीडा सुनाईन ।

बिहान मन्डिबाट बाकि सामान ल्याउने ,दिनभरि व्यापार गरेर तिर्नुपर्ने र अलिअलि अाएको फाइदाले नै अाज सम्म घर खर्च चलेको बताईन् ।

यता ,नगर प्रहरीले भने महानगरले नै फुटपाथमा ब्यपार गर्न रोक लगाएको कारण आफुहरुले त्यस्तो गर्ने गरेको बताएका छन । महानगरको निर्देशनलाई पालना गरेको मात्र उनिहरुले बताएका छन साथै उनिहरुले आफुहरुले फुटपाथ व्यावसायिले भनेजस्तो अमानवीय व्यावहार नगरेको पनि बताएको छ । महानगरले निश्चित क्षेत्रको ठाँउ तोकेपनि ब्यपारिहरुले पायक नपर्ने ठाउँ भन्दै फुटपाथमै ब्यपार गर्ने गरेको बताए।

यसरि महानगरले यो समस्यालाई समयमै व्यवस्थापन गर्नपर्ने देखिन्छ ! स्मार्ट सिटिको योजनालाई नत्र यस्ता समस्याले गिज्जाईरहेको देखिन्छ ।

बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.