• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

मानवसेवा आश्रमको भवननिर्माणका लागि महायज्ञ सुरु, पहिलो दिनमै उठ्यो ९६ लाख


मङ्सिर २७, चितवन । सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवामा समर्पित मानवसेवा आश्रम चितवन शाखाको भवननिर्माणका लागि आइतबारदेखि श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ सुरु भएको छ ।भरतपुर–३, बेलचोकमा आश्रमलाई जग्गा प्रदान गर्ने स्व. भगवानदास श्रेष्ठकी श्रीमती कल्याणी श्रेष्ठ, महायज्ञका संयोजक प्रेमकुमार श्रेष्ठ र महायज्ञका प्रमुख वाचक भागवत भाष्कर कमलनयन गौतमले संयुक्त समुद्घाटन गरेका थिए ।

Advertisement

हाल मानवसेवा आश्रमको सेवा भरतपुर महानगरपालिका–१०, बाइपास रोडमा सञ्चालनमा छ । आश्रमको आफ्नै संरचनामा स्थानान्तरण गर्नका लागि भरतपुर –३, बेलचोकमा संरचना निर्माण भइरहेको छ । जग्गा भरतपुर निवासी समाजसेवी स्व. भगवानदास श्रेष्ठको स्मृतीमा श्रीमती कल्याणी श्रेष्ठ र पारिवारले ६ कठ्ठा र उनका ठुलो दाजु प्रेमकुमार श्रेष्ठले २ कठ्ठा गरि ८ कठ्ठा जग्गा सहयोग गरेका हुन् ।

Advertisement

महायज्ञको पहिलो दिन एक कोठा निर्माण अभियान अन्तर्गत १५ वटा कोठाको प्रतिबद्धता मिलेको छ। अभियान अन्तर्गत एक कोठा निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ वा त्यो भन्दा माथिको योगदान गरेपछि कोठाको बाहिर दाताको चाहना अनुसार कोठामा नामाङ्करण गरिने मानवसेवा आश्रमका महासचिव सुशिला के.सी (रुपा) ले जानकारी दिइन् । महायज्ञको समुद्घाटनको दिन ९६ लाख रुपैयाँ जुटेको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । यसका लागि १५ कोठा निर्माण गर्न ५ लाख ११ हजार १ सय ११ रुपैयाँ र दुईवटा हल निर्माणका लागि १० लाख ११ हजार १ सय ११ रुपैयाँ जुटेको छ ।

त्यस्तै यस महायज्ञबाट १० करोडको अपेक्षा रहेको यस महायज्ञका संयोजक प्रेमकुमार श्रेष्ठले बताए ।

अहिलेसम्म आश्रमको संरचनाको सम्पूर्ण व्यवस्थापन गरि आवश्यक सामग्री जोडेर गृह प्रवेश गराउनका लागि ५ करोड र आश्रमको नियमित व्यवस्थापनका लागि ५ करोड जुटाउने लक्ष्य रहेको छ ।

आश्रमले पौष ४ गतेसम्म हरेक दिन बिहान ७ः३० बजेदेखि पूजा पाठपारायण र ११ बजेदेखि कथा वाचन हुने जानकारी दिएको छ ।

कार्यक्रममा आश्रमका जग्गादाता समाजसेवी स्व. भगवानदास श्रेष्ठ, र मानवसेवा आश्रमको भवननिर्माणको लागि संयोजकको जिम्मेवारीमा रहँदा नै कोभिडको कारण निधन भएका कृष्ण कुमार श्रेष्ठको फोटोमा माल्यार्पण गरि कार्यक्रमको समुद्घाटन गरिएको थियो ।

सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.