• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरका मुख्य बजारमै छैन जेब्राक्रसिङ/ दुर्घटनाको जोखिम भएको सर्वसाधारणको गुनासो


बिनिता कंडेल

Advertisement

मङ्सिर २३, चितवन। भरतपुर माहानगरपालिका भित्र बिकासका कामहरु धमाधम सुरु भए पनि कतिपय कामहरु समयमै सम्पन्न हुन सकेको छैन। यसरि महानगरमा बिकासका योजनाहरु धमाधम बनिराख्दा महानगरले सडकको जेब्राक्रसिङलाई भने वेवास्ता गरेको झै देखिन्छ ।

Advertisement

मान्छेहरुको अत्याधिक भिड हुने कतिपय ठाउहरुमा समेत जेब्राक्रसिङ बनाईएको छैन भने बनाईएका ठाउहरुको जेब्राक्रसिङ पनि हेरिसाध्य छैन ! चिन्नै नसकिने अवस्थामा परिणत भैसकेका छन । अझ केही ठाउमा त केही सेता धर्साहरुबाहेक केही देखिदैन । जेब्राक्रसिङ्को हालत यो हुदा पनि नत सड्क डिभिजन कार्यालयले चासो देखाएको छ नत महानगरले नै अनुगमन गरेक छ ।महानगर भएसङ्गै भरतपुरमा मान्छेहरुको उत्तिकै चाप रहेको छ । जथाभावी बाटो काट्दा दुर्घटनाका जोखिम हुने ट्राफिक प्रहरिहरुको भनाई रहेको छ ।

जेब्राक्रसिङ नहुदा बाटो काट्नै समस्या भएको र जथाभावीबाट बाटो काट्दा दुर्घटनाको जोखिम हुने गरेको स्थानियहरुको पनि गुनासो रहेको छ । भरतपुरको मुख्य शहरको चोकमा नै कतिपय ठाउमा जेब्राक्रसिङ देखिदैन भने भएका जेब्राक्रसिङ पनि चिन्नै नसक्ने अवस्थामा पुगिसकेको छ । जेब्राक्रसिङ्को यो दयनिय अवस्था हुदा समेत सम्बन्धित निकाय कानमा तेल हालेर बसेको देखिन्छ ।भरतपुर महानगरमा ट्राफिक लाईटको व्यवस्था समेत नहुदा सवारीचालक र अन्य आवतजावत गर्ने सर्वसाधारणहरुले सास्ती खेप्न परेको छ ।

जेब्राक्रसिङ र ट्राफिक लाईटको कारण बाटो काट्न एक्दमै समस्या भएको भरतपुर निवासी रेशम चालिसे बताउनुहुन्छ । ” ट्राफिक लाईट र जेब्राक्रसिङ्को राम्रो व्यवस्थापन नहुदा आफुले पनि धेरै ठाउमा दुख पाएको सुनाउनुभयो। ” बाटो क्रसिङ गर्दा कताबाट काट्ने थाहा नहुदा दुर्घटनाको जोखिम बढ्ने गरेको र निर्धक्कका साथ बाटो काट्न सक्दैनम चालिसेले गुनासो गर्नुभयो। यत्रो महानगर भैसक्दा समेत ट्राफिक लाईट र जेब्राक्रसिङको राम्रो व्यवस्थापन हुन नसक्नु दुखद कुरा हो” चालिसेले भन्नू भयो।

भरतपुर माहानगरपालीकाकि प्रमुख मेयर रेणु दाहालले भरतपुरलाई स्मार्ट सिटि बनाउछु भनेर घोषणा गरे पनि महानगरले भने यी सामान्य बिषयलाई भने ध्यान दिन सकेको देखिदैन । भाषणले हैन कामले देखाउने भन्ने गर्ने दाहालको यता पनि ध्यान जावोस । भरतपुर महानगरपालिमा भित्र ठूलाठूला सडकहरु निर्माणाधिन अवस्था रहेपनी त्यहा न कुनै जेब्राक्रसिङ्को योजना बनाईएको छ नत कुनै ट्राफिक लाईटको?

बाटो काट्न कतिपय ठाउमा निकै कठिनाई हुने गरेको सर्वसाधारणहरुले गुनासो गर्दै आइरहेका छन ।सवारी चालकहरुले पनि होसियारका साथ सवारीसाधन नचलाईदिदा आफुहरु डराई डराई भएपनि बाटो काट्न परेको सर्वसाधारणहरुको गुनासो छ । जेब्राक्रसिङमै पनि बाटो काट्न असहज हुन्छ झन अन्य ठाउहरुको के कुरा गर्नु? सवारीसाधनहरुलो तिब्र गतिको कारणले बाटो काट्नै समस्या हुने गरेको गुनासो सुनिन्छ ।

बिकासले तिब्रता लिएसङ्गै भरतपुरमा निजी सवारी साधनहरुको चाँप दिनानुदिन बढिरहेको । निजी सवारी साधन जथाभावी चल्दा नारायणगढ बजारको ट्रफिक ब्यबस्थापन फितलो छ । पैदल यात्री पनि सहजै हिड्न सक्ने अवस्था छैन ।

चालकहरुले मन परी साधन चलाएको एक विधाथीले बताए । स्कुल जान हाईवे क्रस गरेर जानुपर्छ बाटो काट्दा निकै डर लाग्छ गाडि हरु हुईकाएर आउँछन् कुन बेला के हुन्छ थाहा छैन उनले भनिन । “स्कुलमा जेब्रक्रोस्सिङबाट बाटो क्रस्स गर्नुपर्छ भनेर पढेका थियौ जेब्रक्रोस्सिङ नै छैन काहाँबाट बाटो काट्ने “उन्ले उल्टै प्रश्न गरिन ।

 

यस्तै , जेब्राक्रसिङबाट बाटो काट्दा समेत हामी बिच बाटोमा रोकिनु पर्छ । जेब्रक्रोस्सिङ मा त गाडीहरु रोकिनु पर्ने होइन र?” नियम कानुन भएर फलो नगरीएको हो कि नियम कानुन नै छैन ” भन्दै अर्का एक पैदल यात्रुले आक्रोश पोखिन ।

भरतपुर माहापालिकाका प्रवक्ता तथा वडा न. १०का वडा अध्यक्षसमेत रहनुभएका अरुण पिडित भन्डारीले सडकको काम निर्माणाधिन अवस्थामा भएको कारणले यो समस्या आएको बताउनुहुन्छ । सडक निर्माणक काम सकिए लगत्तै यो समस्या हल हुने उहाले बताउनुभयो।

बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.