• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

वन स्टेप मिडियाको आयोजनामा भएको उद्घोषण तालिम सम्पन्न


किरण रानामगर

Advertisement

मङ्सिर २२,चितवन । वन स्टेप मिडियाले आयोजना गरेको ७ दिने व्यक्तित्व बिकास तथा उद्घोषण तालिमको आज समापन गरिएको छ । तालिम मङ्सिर १५ गतेदेखी २२ गतेसम्म सन्चालन गरिएको थियो। प्रेसिडेन्सी कलेजको सभाहलमा आज एक कार्यक्रम गरि समापन गरिएको हो । कार्यक्रममा करिब ४५ जना भन्दा धेरै प्रसिक्षार्थिहरुको सहभागिता रहेको थियो ।  तालिम दुईसिफ्टमा सन्चालन गरिएको वन स्टेप मिडियाका प्रबन्ध निर्देशक आयुष न्यौपानेले जानकारी दिनुभयो। तलिममा सहभागिहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो । साथै प्रशिक्षकहरुलाई मायाको चिनो बितरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष प्रकाश ज्ञवालीले यस प्रकारको तालिमले आफू भित्रको व्यक्तित्व र नेतृत्व कत्तिको बिकास गरेको छ भन्ने कुरा देखाउने बताउनुभयो।

Advertisement

त्यस्तै तालिमका मुख्य प्रशिक्षक मनोज घिमिरेले आफुभित्रको डरलाई भित्रैबाट हटाउन आवस्यक रहेको बताउनुभयो । आफुभित्र बोल्ने कला र क्षेमता हुदा हुँदै पनि डरको कारणले गर्दा कतिपय मान्छेहरु बोल्न नसक्ने गरेको भन्दै हामिले आफ्नो मन भित्रको डरलाई बाहिर निकाल्न आवस्यक रहेको बताउनुभयो। त्यस्तै वन स्टेप मिडियाका प्रबन्ध निर्देशक आयुष न्यौपानेले आगामी दिनहरुमा पनि यस प्रकारको कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाले छोटो समयमा गरिएको तालिम भएपनि यस्ले धेरै कुराहरु सिक्ने अवसर प्रदान गरेको बिश्वास व्यक्त गर्नुभयो। तालिममा सहभागिहरुले आफ्ना अनुभवहरु साटासाट गरेका थिए । तालिममा सहभागी बिन्दु गुरुङले आफू यो तालिमभन्दा अघि बोल्न डराउने गरेको र यो तालिम पश्चात् आफुमा धेरै कुराहरु सिकेको बताईन । त्यस्तै अर्का प्रसिक्षार्थीले पनि आफू यो भन्दा अघि मान्छेहरुको भिडमा बोल्न डराउने गरेको भए पनि अहिले त्यो डर हराएको अनुभव सुनाउनुभयो। तालिमकै अर्का सहभागीले पनि आफूलाई यो तालिमले धेरै कुरा सिकाएको अनुभव सुनाउनुभयो।  तालिम नलिदा आफू मान्छेहरुको भिडमा बोल्न डराउने गरेको र बोल्दा काप्ने गरेको भए पनि यसपछि आफू मान्छेहरुको अगाडि निर्धक्कका साथ बोल्न सक्ने भएको सुनाउनुभयो ।

 

तालिम अवधिभर मनोज घिमिरे, सबिता अधिकारी र तिलक पौडेलले तालिम दिनुभएको थियो। घिमिरे बिगत लामो समयदेखी चितवनको सन्चार क्षेत्रमा आवद्ध हुनुहुन्छ भने घिमिरे हाल चितवनको पहिलो रेडियो सिनर्जी एफ.एममा कार्यक्रम संयोजकको रुपमा कार्यरत हुनुहुन्छ । त्यस्तै अधिकारी पनि चितवनकै सिनर्जी एफ एम मा बिगत लामो समयदेखी कार्यक्रम सन्चालिकाको रुपमा कार्यरत हुनुहुन्छ भने पौडेल हाल कालिका एफ एममा समाचार बाचकको रुपमा कार्यरत हुनुहुन्छ । वन स्टेप मिडियाका प्रबन्ध निर्देशक आयुष न्यौपाने रहनुभएको थियो भने प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका उपाध्यक्ष प्रकाश ज्ञवाली रहनुभएको थियो। त्यस्तै बिशिस्ट अतिथिहरुमा कालिका मिडियाका निर्देशक दिपक पौडेल, युवा उधमि बिपिन कंडेल, पिजन इन्टरनेस्नल सेन्टरका सन्चालक राजेन्द्र श्रेष्ठ रहनुभएको कार्यक्रम प्रसिक्षार्थी बिन्दु गुरुङ्ले सन्चालन गर्नुभएको थियो ।

बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.