• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

युवायुवतिको रोजाइ चितवनको पानीपुरी अड्डा अब काठमाडौमा पनि


मङ्सिर २१, चितवन। पिरो अमिलो चटपट ,पुरी भित्र राखिएको पानीपुरी मसला,,अनि ट्वाक्क अमिलो पानी ,बिशेष गरि युवायुवती त्यो भनेसी हुरुक्कै,हो कुरा मात्रै गर्दा पनि तपाइको मुखमा पानी आयो होला है ,तर सम्झिनुस त खुल्ला ठाउमा पाइने पानीपुरी चटपटपसल कस्तो हुन्छ रुधेरै बेर सम्झिन नि मन लागेन होला है,सरसफाइ नगरेको,अव्यवस्थित,बसेर खाने ठाउमा माखा भन्केका ।तर सबै ठाउ त्येस्ता छैनन ,कुनै चाहिँ एकदम सफा ,राम्रो ,ग्राहकको रोजाइमा पर्ने खालका पनि छ्न।ती हरु मध्यमै पर्छ चितवनको सप्तगणडकी चोकमा रहेको पानीपुरी अडडा ।सातजना युवाहरु मिलेर सन्चालनमा ल्याएको पानीपुरी अडडा साच्चै पानीपुरी पारखीहरुकालागी उत्कृष्ट ठाउ बनेको छ।पानीपुरी मनपराउने युवायुवतिको अडामा भिड लाग्ने गरेको छ। पानीपुरी मिठो छ भनेर दैनिक खान आउने ग्राहकले हामिलाइ बताए।युवाहरुले नै सन्चालनमा ल्याएको र क्वालिटिमा क्रम्प्रमाइज नभएकाले पानीपुरी अडडा राम्रो लागेको उनिहरु बताउछ्न।

Advertisement

 

Advertisement

पानीपुरी अडडा नेपालकै पहिलो पानीपुरी ब्रान्ड :तिवारि

यस्तै पानीपुरी अडडाका निर्देशक सौगात तिवारिले पानीपुरी अडा नेपालकै पहिलो पानीपुरी ब्रान्ड भएको बताए। चटपट पानीपुरी मान्छेले फास्ट फुडको पहिलो रोजाइमा पारेकाले आफुहरुको व्यापार राम्रो भएको र आफुहरु सन्तुष्ट रहेको तिवारिले बताए।ग्राहकबाट सकारात्मक प्रतिक्रिया आएकाले आफुहरु धेरै माथी पुग्ने तिवारिको भनाइ छ।

अहिले चितवनमा,अब केही दिनमा काठमाडौमा,केही महिनापछी देशभर आउटलेट खोल्छौ :घिमिरे

आफुहरुले हाइजेनिक तरिकाले सरसफाइलाइ ध्यान दिएर पानीपुरी दिएकाले ग्राहकको मन जित्न सफल भएको पानीपुरी अडडाका सिइयो प्रतीक घिमिरे  ले बताए। उनले भने,ू चितवनबासीलाई पानीपुरी चखाउछौ,अनि काठमाडौ सङै अहिले ६ वटा आउटलेट खोल्ने तयारि गरिरहेका छौ,अब जहाँ गएनी हाम्रै पानीपुरीू।घिमिरेका अनुसार मङ्सिर २२ गते काठमाडौको शंखमुलमा आउटलेट खुल्नेछ।त्येसको छ महिना पछि देशका मुख्य मुख्य शहरहरुमा आउटलेट खुल्ने घिमिरेको भनाइ छ। २३ बर्सिय तिवारी इन्जिनियर पढदै गरेका छ्न भने घिमिरे बिबिएका विद्यार्थी हुन। दुबैले अध्यन सङसङै बिजनेशलाइ पनि अगाडि बढाइरहेका छ्न ।युवायुवतिको रोजाइमा पर्न सफल पानीपुरी अडडामा भेराइटिका पानीपुरी,चटपट ,पिज्जा,सान्डविच,मम आदि पाइन्छ।

मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.