• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

मा कल्याणी बैद्धिक कन्या गुरुकुललाई न्यानो कपडा एवम् खाद्यान्न हस्तान्तरण


भरतपुर, मङ्सिर २०।

Advertisement

मिति २०७८ साल मङ्सिर १८ गते शनिवार देवघाट गाउँ पालिका बडा नम्वर ५ मा अबस्थित मा कल्याणी बैद्धिक कन्या गुरुकुलमा आश्रीत सिन्धुपाल्चोक, काभ्रेपलान्चोक र धादिङ जिल्लाका २०७२ सालको भुकम्पबाट बिस्तापित एबम आर्थिक अवस्था अत्यन्तै न्यून भएका १९ जना छोरी एबम ४ जना आमाहरुलाई एक महिनाको खाद्यान्न एबम जाडो को न्यानो कपडा (स्विटर,ट्राउजर र मोजा) वितरण गरिएको छ।

Advertisement

एक कार्यक्रम का बिच सामाजिक ब्याक्तित्वहरुको बिच हस्तान्तरण गरीएको थियो। आफ्नो तथा आफ्ना प्रीयजनको जन्मदिनको पावन अवसर पारेर अमेरीका निवासी श्री सरीता भुजेल र श्री ओम प्रकाश सुवेदी एवम डेनमार्क निवासी श्री नवीन भुजेल ज्युहरुको रहेको थियो।

यस कार्यक्रमको सम्योजक सामाजिक अभियन्ता तुलसी प्रसाद भट्ट ज्युले गर्नु भएको थियो भने उक्त कार्यक्रम सन्चालन साहित्यिक प्रेमी श्री शम्भु लम्साल एबम आदरणीय अभिभावक श्री कृष्ण पुरी बाट भएको थियो।
प्रमुख अतिथीमा देवघाट गाउपालिका का सहायक प्रबन्ध अधिकृत श्री गोबिन्द पौडेल, विशिष्ट अतिथीमा रामजानकी बालिका आश्रम देवघाटकि संरक्षक श्री सावित्री टन्डन अतिथीहरुमा मेचिमहाकाली सामाजिक सस्थाकि अध्यक्ष नारायणी त्रिपाठी, शान्ती अधिकारी,
अर्जुन भुशाल/पुजा भुशाल(सामाजिक अभियन्ता)
मा कल्याणी बैद्धिक कन्या गुरुकुलकि संरक्षक अन्जली एबम सामाजिक अभियन्ता इन्द्र आचार्यको बिशेष उपस्थिति रहेको थियो भने उक्त कार्यक्रममा चितवन तथा आसपासका जिल्लाहरुबाट सामाजिक अभियन्ता एबम टिकटक प्रयोगकर्ता हरु जोडिनु भएको थियो।
अवगत रहोस यी अभियन्ताहरु सामाजिक सन्जाल टिकटकबाट जुटेका युवाहरुको सन्जाल हो।

सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.