मेरो किनमेल र भि ग्रुप बिच सम्झौता ,
मेरो किनमेल र भि ग्रुप बिच आज एक कार्यक्रमका बिच सम्झौता भएको छ ।
मेरो किनमेल का प्रबन्धक सन्तोश कंडेल र भि ग्रुपका प्रमुख बिपिन कंडेलले सहमती पत्रमा हस्ताक्षर गर्नु भयो ।
सहमती पत्र अनुसार अब भि ग्रुपको छुट कार्ड (V Card) भएका ग्राहकहरुले मेरो किनमेल मार्फत खाना तथा खाजाका परिकार मगाउदा हरेक पटक पाँच प्रतिशत छुट पाउने छन् ।
Advertisement
भि ग्रुपले नव उद्दमीहरुको ब्यबसाय प्रबर्द्धनको लागि विभिन्न अभियान चलाउदै आएको छ ।

