• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

चितवनका संघीय तीन निर्वाचन क्षेत्रमा आज कांग्रेसको मतदान


मङ्सिर ०६, चितवन। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत चितवनमा आज (सोमबार) क्षेत्रीय अधिवेशन अन्तगत मतदान हुँदैछ ।

Advertisement

३ वटा संघीय निर्वाचन क्षेत्र रहेको चितवनमा मतदान मार्फत नयाँ नेतृत्व चयन हुन लागेको हो । अधिवेशन अन्तरगत आइतबार तीन वटै निर्वाचन क्षेत्रमा उम्मेद्वारी दर्ता गरिएको छ ।

Advertisement

क्षेत्र नं.१ को सभापतिमा इन्द्रकमल बुढाथोकी र किरण भुषण ओलीले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै सचिवमा किशोर खनाल, उमेश गिरी, शिवनारायण चौधरी, दिपकराज पौडेल र महेश्वर थपलियाले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै सह–सचिवमा गणेश थपलिया, दिपनारायण चौधरी, नवराज भुषाल, माधव प्रसाद पौडेल र विष्णुहरि थापाले उम्मेद्वारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत कमल मोहन पोखरेलले नारायणी अनलाइनलाई जानकारी दिए ।

यस क्षेत्रमा ९१० जना मतदाता रहेका छन् । यस निर्वाचनबाट क्षेत्रीय समितिसंगै महाधिवेशन प्रतिनिधि समेत निर्वाचित हुनेछन् । यस क्षेत्रको मतदान होटल स्टार व्याङक्वेट, रत्ननगर निपनीमा हुनेछ ।

यसैगरि क्षेत्र नं.२ को सभापतिमा भरत प्रसाद लामिछाने र लक्ष्मण गुरुङले उम्मेद्वारी दर्ता गराएका छन् । सचिवमा काशीराम गिरी, ध्रुवराज सुवेदी, निर्मल कुमार राना, प्रल्हाद उप्रेती र विकास पौडेलले उम्मेद्वारी दर्ता गराएका छन् ।

सह–सचिवमा इन्द्रबहादुर घलान, कृष्णकुमारी पन्त, विष्णुहरि खनियाँ, भवानीदेवी अधिकारी, महेन्द्र थापा मगर, रामजी पौडेल र श्रृजना बसौला देवकोटाले उम्मेद्वारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए । यस निर्वाचन क्षेत्रमा ९६९ मतदाता रहेका छन् । यस क्षेत्रबाट पनि क्षेत्रीय समितिसंगै महाधिवेशन प्रतिनिधि पनि चयन हुने छन् । यस क्षेत्रको मतदान उद्योग वाणिज्य संघ–चितवन, नारायणगढमा हुनेछ ।

त्यसैगरि क्षेत्र नं.३ को सभापतिमा पाँच जनाको उम्मेद्वारी परेको छ । जिल्ला निर्वाचन अधिकृत पोखरेलका अनुसार सभापतिमा अमृत बहादुर बानियाँ, जगन्नाथ कडेल, दामोदर न्यौपाने, देवेन्द्र प्रकाश क्षेत्री र लालबहादुर दवाडीले उम्मेद्वारी दर्ता गराएका छन् ।

सचिवमा तुलाराम गुरुङ, दीपक कुवँर, नविन न्यौपाने, बृजा महतो, दिलकुमार महतो, सरस्वती पाण्डे र नेत्रप्रसाद सापकोटाले उम्मेद्वारी दर्ता गराएका छन् । सह–सचिवमा सृजना अधिकारी लामिछाने, लक्ष्मी प्रसाद सापकोटा, गणेशप्रसाद कँडेल, इन्दिरा भुषाल कंडेलले उम्मेद्वारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।

यस क्षेत्रमा ९६० मतदाता रहेका छन् । यस क्षेत्रबाट पनि क्षेत्रीय समितिसंगै महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । यस क्षेत्रको मतदान शहिद स्मारक कलेज, शारदानगरमा हुनेछ ।

यस निर्वाचन महत्वपूर्ण मानिएको छ । जिल्ला नेतृत्व र केन्द्रीय समितिमा चुनाव लड्नका लागि महाधिवेशन प्रतिनिधि अनिवार्य रहेकाले महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पनि रस्साकस्सी हुने देखिएको छ ।

निर्वाचन तालिका अनुसार मतदान कार्य आज (सोमबार) विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म चल्ने निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए । उनका अनुसार मतदान सकिएपछि तत्काल मतगणना सुरु गरिनेछ ।

सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.