• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

कुनै पनि पार्टी पद दोहोर्याएर खादिन : सभापति श्रेष्ठ


किरण रानामगर
असोज १८, चितवन । नेपाली काङ्ग्रेसका जिल्ला कार्यसमिति चितवनका सभापति जित नारायण श्रेष्ठले आफुले कहिले पनि पार्टीको कुनै पनि पद दोहोर्याएर नखाने बताउनुभएको छ । सोमबार नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन बाट निर्वाचित पदाधिकारीहरुलाई बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै उहाले आफूले कहिल्यै पनि पार्टीको पद दोहोर्‍याएर नखाने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। ” मैले काम गर्न नसके गर्दिन, यदि म भन्दा अर्को व्यक्ती सक्षम र राम्रो छ भने उहालाई भोट दिनुस, जिताउनुस मलाई केही फरक पर्दैन , तर मलाई पार्टीको कुनै पनि पद दोहोर्‍याएर खानु छैन श्रेष्ठले भन्नुभयो””! फरक प्रसङ्गमा बोल्नु हुँदै श्रेष्ठले चितवनको काङ्ग्रेसले अब आउने चुनाबमा रुखमा बाहेक अन्यमा भोट नहाल्ने समेत बाचा गर्नुभयो!

Advertisement

पार्टी भित्रकै मान्छेहरु मिल्न नसक्दा आफुहरुले राम्रोसङ्ग कार्यसम्पादन गर्न नसकेको भन्दै आफुहरुको काम एयरपोर्टमा गएर नेताहरुलाई स्वागत गर्ने मात्रै भएको बताउनु भयो। पार्टीभित्रै बिबाद हुदा आफुहरुलाई केन्द्रले झुक्काउने गरेको आरोप समेत लगाउनु भयो। श्रेष्ठले भरतपुर महानगरबाट निर्वाचित सम्पुर्ण कार्यसमिति पदाधिकारीहरुलाई आगामी कार्यकालको शुभकामना दिनुभएको थियो। नेपाली काङ्ग्रेसको १४औ महाधिवेशनबाट नव निर्वाचित विभिन्न पदका पदाधिकारीहरुलाई एक कार्यकमका बिच आज बधाई , शुभकामना तथा पद हस्तान्तरण गरिएको छ ! भरतपुर महानगरपालिका १५ मा रहेको अतिथी पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम नेपालि काङ्ग्रेस भरतपुर महानगरपालिका का पुर्व सभापति भरत अधिकारीको सभापतित्वमा सपन्न भएको थियो भने प्रमुख अतिथिमा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती चितवनका सभापति जित नारायण श्रेष्ठ रहनु भएको थियो । त्यस्तै गरि अतिथिहरुमा निवर्तमान पार्टी सभापति रामकृष्ण घिमिरे , उत्तम जोशी लगायत अन्य नव निर्वाचित पदाधिकारी र नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो । कार्यक्रमको बारेमा निवर्तमान भरतपुर महानगरका सभापति भरत अधिकारिले प्रकाश पार्नु भएको थियो ।

Advertisement

सोमबार, असोज १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.