असोज १०, चितवन । नेपाली कांग्रेस इच्छाकामना गाउँ कार्यसमितिको सभापतिमा कृतिकुमार श्रेष्ठ निर्वाचित भएका छन्। शनिवार अबेर भएको निर्वाचानबाट सभापतिको निर्वाचनमा प्रत्यासी उम्मेद्वार विष्णुकुमार कुँवरलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन्।
कुल खसेको मत मध्य श्रेष्ठले ४ मतअन्तरले जितेकाहुन्।
Advertisement

