• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

  • १०. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

चितवन कांग्रेसमा लामो समयसम्म योगदान दिएका ४५ जना जेष्ठ राजनीति सदस्यहरु सम्मानित


चितवन। नेपाली कांग्रेसले लामो समयसम्म राजनीतिमा योगदान दिएका पुराना व्यक्तिहरुलाई सम्मान गरेको छ ।

Advertisement

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा गठन भएको जेष्ठ राजनीतिज्ञ सभामा मनोनित भएका जेष्ठ राजनीतिज्ञ सदस्यहरुलाई आज (आईतवार ) नेपाली कांग्रेस चितवनले आफ्नै कार्यालयमा कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

Advertisement

पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, संविधान सभा सदस्य अञ्जनी श्रेष्ठ, कांग्रेस चितवनका सचिव उत्तम जोशी र नेता प्रकाश अधिकारीले चितवनका मनोनति सदस्यहरुलाई जेष्ठ राजनीतिज्ञ सभा सदस्यको प्रमाण पत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै पूर्वराज्यमन्त्री शेषनाथ अधिकारीले
सभापति देउवा आफैले सबैलाई राखेर सम्मान गर्ने सोँच बनाए पनि विभिन्न परिस्थितिका कारण हुने नसकेकाले आफूलाई सम्मान गर्न जिम्मेवारी सुम्पिनुभएको बताउनुभयो । उहाँले २०७७ साउन १४ गते नै प्रमाण पत्र वितरण गर्ने तय भए पनि विविध कारणले गर्दा ढिलाइ हुन पुगेको बताउनुभयो ।

सम्मान गरेको प्रमाण पत्रमा लेखिएको छ ” नेपालको लोकतान्त्रिक आन्दोलनमा दुःख कष्ठ सहेर अत्यन्त कठिन र प्रतिकूल समयमा समेत राष्ट्रियता, लोकतन्त्र र समाजवादका पक्षमा अविच्छिन्न संलग्न भई तपाइले गर्नुभएको योगदान इतिहासमा चिरन्तरन रहिरहने छ “।

नेपाली कांग्रेसको झण्डामा गोलबद्ध भएर परिवर्तनका हरेक लोकतान्त्रिक आयाममा सक्रिय हुँदा धेरै अग्रज र साथीहरु सहिद हुनुभयो, धेरैले घरबार तथा श्रीसम्पति गुमाउनु भयो र धेरै विस्थापित समेत हुनुभयो, तथापी यहाँहरु जस्ता प्रतिवद्ध र समर्पित योद्धाको निरन्तर सहयात्राले नेपाली कांग्रेस पार्टी जीवन्त छ । नेपालको हरेक लोकतान्त्रि आन्दोलनमा नेपाली कांग्रेस राजनीतिक परिवर्तनको नेतृत्व गर्न सफल भएको छ । तपाईको यही निष्ठापूर्ण योगदानलाई कदर गर्दै नेपाली कांग्रेसको नियमावली २०७६को नियम ५० बमोजिम पार्टीका तर्फबाट जेष्ठ राजनीतिज्ञ सभामा मनोनयन गरी श्रद्धा र उच्च सम्मानका साथ जेष्ठ राजनीतिज्ञ सभा सदस्यको प्रमाणपत्र प्रदान गरिएको छ ।’

कार्यक्रममा आफै उपस्थिति भएका जेष्ठ राजनीतिज्ञ सभा सदस्य र उनीहरुका आफन्तलाई प्रमाण पत्र र दोसल्ला प्रदान गरिएको थियो । कार्यक्रममा पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, संविधान सभा सदस्य अञ्जनी श्रेष्ठ, कांग्रेस चितवनका सचिव उत्तम जोशी र नेता प्रकाश अधिकारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.