भाद्र ०५, चितवन । भरतपुर अस्पतालको ओपिडी सेवा दुई दिन बन्द हुने भएको छ । भदौ ६ गते आईतबार रक्षाबन्धनको दिन र भदौ ७ गते सोमबार गाईजात्राको दिन अस्पतालको ओपिडी सेवा बन्द हुने भएको हो ।अस्पतालले सुचना जारी गर्दै ओपिडी बाहेक अन्य सेवाहरु भने चौबिसै घण्टा सन्चालन हुने जनाएको छ 
Advertisement

