• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

नारायणगढ जेसीजद्वारा बिभिन्न सामाजिक संस्थालाई आर्थिक सहयोग प्रदान


नारायणगढ जेसीजले जेसीज सप्ताहको अवसर पारेर विभिन्न सामाजिक कामका लागि आर्थिक सहयोग गरेको छ । साउन १७ देखि सुरु गरिएको जेसीज सप्ताह–२०२१ को दौरान ती सहयोग गरिएका हुन् ।

Advertisement

जेसीज विकास रनिङ शिल्ड फुटबल–२०७६ बाट बचत भएको रकममध्ये जेसीजले विभिन्न ८ संघसंस्थालाई सहयोग गरेको हो । जेसीज वर्ष २०१९ का अध्यक्ष विकासमान श्रेष्ठका अनुसार जेसीज विकास रनिङ शिल्ड फुटबलबाट ५ लाख २५ हजार रुपैयाँ बचत भएको थियो ।

Advertisement

त्यसमध्ये १ लाख रुपैयाँ भरतपुर–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको रहोबरमा रंगशाला प्रतिनिधि अर्जुन भुषाललाई सो रकमको चेक हस्तान्तरण गरिएको हो ।

त्यस्तै क्याम्पाचौरमा शौचालय व्यवस्थापनका लागि १ लाख रुपैयाँ दिइएको छ । बालमाविद् एलुम्नाई एशोसिएशनका अध्यक्ष सेवन पन्तमार्फत उक्त रकमको चेक हस्तान्तरण गरियो । शाखाले इच्छाकामनामा रहेको जेसीज गाउँलाई ५० हजार, मञ्जुश्री असहाय केन्द्र भरतपुरलाई १५ हजार, आदर्श गृह भरतपुरलाई १५ हजार, मानव सेवा आश्रम भरतपुरलाई २५ हजार र चमेलीदेवी पिया आधारभूत विद्यालय भरतपुरलाई २० हजार रुपैयाँ प्रदान गरेको छ ।
बचतमध्ये बाँकी २ लाख २० हजार रुपैयाँ शाखाले स्थापना गरेको छात्रवृत्ति अक्षयकोषमा राखिने वर्ष २०१९ का शाखा अध्यक्ष विकासमान श्रेष्ठले जानकारी दिए । सन् २०१७ मा पहिलोपटक जेसीज कप फुटबल प्रतियोगिता आयोजना गर्दा बचेको १ लाख ३० हजारबाट तत्कालीन अध्यक्ष बाबुराम रामुदामुले छात्रवृत्ति कोष स्थापना गरेका थिए ।

यसमा अझै कोष बढाउँदै लगेर गरीब तथा जेहेन्दार विद्यार्थीलाई पढाउने योजना रहेको जेसीज वर्ष २०२१ का अध्यक्ष बासुदेव दवाडीले बताए ।

यसअघि नै सामाजिक काममा गर्ने भनिए पनि कोभिड महामारीका कारण रोकिएका सहयोग जेसीज सप्ताहको अवसर पारेर वितरण गरिएको वर्ष २०१९ का अध्यक्ष श्रेष्ठले बताए ।

साताभर अन्तरजेसीज हाजिरीजवाफ, खेलकुद पत्रकार मञ्च चितवनसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता तथा विविध सामाजिक कामहरू गरिएका अध्यक्ष दवाडीले जानकारी दिए । जेसीजले हरेक वर्ष सामाजिक गतिविधिसहित जेसीज सप्ताह गर्दै आएको वर्ष २०२१ का कानूनी सल्लाहकार अमृत श्रेष्ठले जानकारी दिए ।

शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै
२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.