• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

संमृद्ध नेपालले मनायो आफ्नो स्थापन भएको दोस्रो वर्ष


साउन २५, चितवन।
सामाजिक कार्य गर्ने संस्था ` समृद्ध नेपाल ´ ले स्थापना भएको दोस्रो वर्ष मनाएको छ।

Advertisement

सामाजिक संस्था ‘ संमृद्ध नेपाल ’ ले आफ्नो स्थापनाकाे दोस्रो वर्ष मनाएकाे छ । २०७६ साल साउन २५ गते सामाजिक काम गर्ने उद्देश्यले स्थापना भएकाे सामाजिक संस्था ` समृद्ध नेपाल ´ स्थापना भएको हो । केन्द्रिय कार्यालय वाग्मती प्रदेशको चितवन जिल्लामा राखेर देशभरि सामाजिक कामहरु गर्ने उद्देश्यले संस्था स्थापना गरिएकाे केन्द्रिय अध्यक्ष एवम् संस्थापक तथा संयोजक निराज रानाभाटज्यूले बताउनुभयो ।

Advertisement

उहाँले आफ्नो २० औं जन्मदिनको पावन अवसरमा समृद्ध नेपाल संस्था स्थापना गर्नुभएको हो र उहाँले संस्थाको समितिमा रहेका सम्पूर्ण पदाधिकारीहरुलाई साथै देशको विभिन्न जिल्लाबाट सामाजिक अभियान्ताहरु समेत यस संस्थामा जाेडिन आग्रह गर्नुभएको छ ।

यस संस्थाले अबका दिनहरूमा देशभरि नै सामाजिक कामहरु गर्ने गरि कार्यक्रमहरु तय गर्ने समेत बताउनुभएको छ ।

समृद्ध नेपाल संस्थाले बालबालिका , महिला , असहाय , बेसाहारा , बृद्ध व्यक्तिहरु , घरबारविहीन तथा जीवन जाेखिममा रहेकालाई सहयोग गर्छ । साथै यो संस्थाले सचेतना मुलुक कार्यक्रम , सरसफाइ कार्यक्रम तथा विभिन्न सामाजिक कार्यक्रम गर्छ ।

अबको केही वर्षमा समृद्ध नेपाल संस्थाको आफ्नै भवन निर्माण हुँदैछ । समृद्ध नेपाल संस्थाकाे थप जानकारीकाे लागि यो संस्थाको केन्द्रिय अध्यक्ष एवम् संस्थापक तथा संयोजक निराज रानाभाटज्यूलाई सम्पर्क गर्न सक्नुहुन्छ जसको लागि ९८४५४२२५०२ वा ९८०९१८९१११ मा सम्पर्क गर्नुहोस् ।

संस्थाको परिचय ;
नेपालकाे गण्डकी प्रदेश ( प्रदेश नम्बर ४ ) मा पार्ने लमजुङ जिल्लाको भोर्लेटारमा मिति २०५६ साल साउन २५ गते , मंगलबार , जन्मिनु भएको अहिले वाग्मती प्रदेश ( प्रदेश नम्बर ३ ) मा पर्ने चितवन जिल्लाको भरतपुर महानगरपालिका – ०५, नारायणपुर निवासी निराज रानाभाटज्यूले आफ्नो २० औं जन्मदिनकाे पावन अवसरमा मिति २०७६ साल साउन २५ गते , शनिबार , ` समृद्ध नेपाल ´ नामको संस्था स्थापना गर्नुभएको हो ।

संस्थाको विशेषता ;
मानसम्मान तथा पदप्रतिष्ठाबाट टाढा रही नि:स्वार्थ सेवा भावका साथ राष्ट्रप्रति समर्पित हुँदै यथाशक्य याेगदान पुर्याउने ।

संस्थाको आयश्रोत ;
* संस्थाका अभियान्ताहरुबाट प्राप्त हुने मासिक आर्थिक सहयोग तथा अतिरिक्त सहयोग ,
* यस संस्थाका शुभेच्छुक तथा सहयोगीबाट प्राप्त हुने आर्थिक अथवा अन्य सहयोग ,
* राज्यका विभिन्न निकाय तथा अन्य संघसंस्थाबाट हुनसक्ने आर्थिक वा अन्य सहयोग ,
* सम्भावित आत्मनिर्भलमुखी आयआर्जनका कार्यक्रमहरु अवलोकन गर्ने , अादि ।

संस्थामा योगदान पुर्याउने माध्यमरु ;
सामाजिक अभियान्ता :
यस संस्थामा आबद्ध भई मासिक रूपमा आर्थिक , नैतिक तथा अन्य सहयोग पुर्याउदै जाने महानुभावहरु नै यस संस्थाको सामाजिक अभियान्ता हुनेछन् ।

विशेष सहयोगी :
रु. ५०,००० भन्दा माथि आर्थिक लगायत अन्य सहयोग पुर्याउनु हुने महानुभावहरु यस संस्थामा विशेष सहयोगीको भूमिकामा रहनेछन् र सामाजिक अभियान्ता बनेर रु. ५०,००० भन्दा माथि आर्थिक सहयोग पुर्याइ अभियान छाडेका सामाजिक अभियान्ताहरुलाई पनि यस संस्थामा विशेष सहयोगीकाे रूपमा लिइनेछ ।

दाता :
संस्थाको लागि जग्गा , पानीको मुहान , ठूलो मात्रामा आर्थिक दान , अादि गर्ने महानुभावहरुलाई दाताको रूपमा लिइएको छ ।

सहयोगी :
आफ्नो गच्छेअनुसार आर्थिक , भौतिक , नैतिक लगायत अन्य सानाेठूलाे सहयोग गर्ने महानुभावहरु नै सहयोगी हुन् ।

` समृद्ध नेपाल ´ काे अभियान्ता बन्नु किन ?
* राष्ट्रिय गौरवकाे अभियानमा अाफू सहभागी हुन ।
* पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपालीहरुबीच पारस्परिक भाइचारा र एकताको सम्बन्ध गाँस्न ।
* आफ्ना सन्ततिहरुलाई सामाजिक भावना जागृत गराउँदै समाज र राष्ट्रप्रति बफादार बनाउन ।
* पराेपकारी भावना भएका नेपालीहरुसँग पारिवारिक सम्बन्ध गाँस्न ।
* प्रत्यक्ष वा अप्रत्यक्षरूपमा राष्ट्रमा याेगदान पुर्याउन ।
* आफूले पुर्याएकाे योगदानको श्रेय अाफैँलाई मिल्न ।
* अाफूले पुर्याएको योगदानको सहि सदुपयोग भई पूर्ण आत्मसन्तुष्टि लिन ।
* संस्थामा समान हैसियत र मर्यादा कायम राख्न , अादि ।

अभियान्ताहरुले पालना गर्नुपर्ने कुराहरू ;
* मासिक रूपमा आर्थिक सहयोग जम्मा गर्नुपर्ने ।
* संस्थाले संचालन गरेका विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाई भौतिक , नैतिक लगायत अन्य सहयोग पुर्याउनु पर्ने ।
* संस्थाको निति नियम र मर्यादाको पूर्ण पालना गर्नुपर्ने ।
* संस्थालाई हित विपरीत हुने अभिव्यक्त तथा कुनै पनि क्रियाकलाप हुनु नहुने ।
* संस्थाको अाधिकारित फेस्बुकामा , फेस्बुक ग्रुपमा तथा फेस्बुक पेजमा अनावश्यक गतिविधिहरु पोस्ट गरिनु नहुने ।
* संस्थाको स्तरोउन्नतिकाे लागि गरिने छलफल , गोष्ठी तथा सेमिनारहरुमा सहभागिता जनाई उपयुक्त सल्लाह र सुझाव दिनुपर्ने , अादि ।

के भएमा अभियान्ता नरहन सकिने ;
* मासिक रूपमा आर्थिक सहयोग नगरेमा ।
* संस्थालाई हानी नोक्सानी पुर्याउने मनसाय राखेमा ।
* संस्थाको निति नियम र मर्यादा पालना नगरेमा ।
* संस्थाको हित विपरीत हुने अभिव्यक्त तथा क्रियाकलाप गरेमा , अादि ।

के भएमा सहयोगी मात्रै रहने ;
* अनुकूल अवस्था हुँदाहुँदै पनि अभियान्ताले मासिक सदस्यता शुल्क जम्मा गर्न छाडेमा ।
* अभियान्ताले संस्थाको हित विपरीत हुने खालकाे गतिविधि गरि संस्थाले हटाएमा ।
* संस्थामा आबद्ध नभई स्वच्छिक सहयोग गरेमा , अादि ।
कस्तो अवस्थामा अभियान्ता रहि रहन सकिने ;
प्रकोप , दुर्घटना , गम्भीर राेग , अादिमा परि आर्थिक अवस्था अत्यन्तै दयनीय भई संस्थामा जम्मा गर्नुपर्ने आर्थिक सहयोग जम्मा गर्न नसकी सहयोग गर्न नसक्नुको कारण बारे प्रष्ट खुलाई अभियान्ता शुल्क छुट पाँउ भनी निवेदन पेश गरेमा निजको अवस्था हेरी अवस्था सुधारउन्मुख नहुन्जेलसम्मको लागि अभियान्ता शुल्क छुट्टै गर्न सकिने र अवस्था अत्यन्तै जटिल भई निजलाई सहयोग गर्नुपर्ने अवस्था अाएमा उल्टै सहयोग जुटाउन पहल गरिने ।

सोमबार, साउन २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.