• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

कलेज अफ कुलिनरी एन्ड हस्पिटालिटि म्यानेजमेन्ट,चितवन मा भर्ना खुल्यो


साउन २०, चितवन।

Advertisement

कलेज अफ कुलिनरी एन्ड हस्पिटालिटि म्यानेजमेन्ट, चितवन (सिसिएचएम)मा भर्ना खुलेको छ।

Advertisement

कलेज अफ कुलिनरी एन्ड हस्पिटालिटि म्यानेजमेन्ट, चितवन (सिसिएचएम) २०७३ सालमा स्थापना भएको एक व्यवसायीक शिक्षा प्रदान गर्ने कलेज हो। चितवनको लायन्सचोक, बिशाल मार्गमा रहेको कलेज अफ कुलिनरी एन्ड हस्पिटालिटि म्यानेजमेन्ट,चितवन (सिसिएचएम) मलेसिया (ETVA) युरोपियन टेक्निकल एन्ड भोकेस्नल एकेडेमी र प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद (CTEVT) बाट सम्बन्धन प्राप्त कलेज हो।

कलेजका अध्यक्ष रबिन्द्र बुढाथोकीले कलेजमा होटेल म्यानेजमेन्ट एवं टुरिजम समबन्धि विभिन्न प्रकारका व्यवसायीक तालिम प्रदान गरिने बताउनु भयो। कलेजमा ETVA अन्तर्गत होटेल म्यानेजमेन्ट र कुलिनरी आर्टसमा डिप्लोमाको पढाइ हुने उहाँले जानकारी दिनु भयो। उहाँका अनुसार “CTEVT अन्तर्गत १ महिना देखि ६ महिना सम्मको होटेल र पर्यटन व्यवसायसंग सम्बन्धित तालिम दिनुका साथै तालिम पश्चात बिद्यार्थीहरुलाई इंटर्नशिप गराइ रोजगारीका लागि सहयोग समेत गरिन्छ भन्ने कुरा स्पष्ट पार्नु भयो।

कस्ता विद्यार्थीले पढ्न वा तालीम लिन पाउछ्न?
एसएलसी उत्तीर्ण र एसइई मा जुन सुकै ग्रेड ल्याएका विद्यार्थीले पढ्न वा तालीम लिन पाउनेछ्न।

तालिमको क्रममा विद्यार्थीको स्तर उन्नतिको लागी विभिन्न तारे होटेलमा लगि प्राबिधिक/ सैद्धान्तिक शिक्षा दिनुका साथै बिद्यार्थीको सीप बिकासका लागि विभिन्न प्रकारका कार्यक्रम तथा तालीमहरुमा सहभागी गराइन्छ। कलेज अफ कुलिनरी एन्ड हस्पिटालिटि म्यानेजमेन्ट, चितवन (सिसिएचएम) बाट उत्तीर्ण भएका विद्यार्थीहरुले अहिले स्वदेश तथा विदेशका विभिन्न होटेलहरुमा काम गरिरहेका छ्न ।

किन कलेज अफ कुलिनरी एन्ड हस्पिटालिटि म्यानेजमेन्ट, चितवन (सिसिएचएम)?
-आधुनिक प्रयोगशाला
-ई पुस्तकालय सुविधा
-अलग बेकरी प्रयोगशाला
– स्वच्छ र सफा क्याफेटेरिया
-मल्टीमीडिया र सीसीटीभी संग पूर्ण सुविधा कक्षाहरु
– ४० आवरण को क्षमता भएको रेस्टुरेन्ट र वार
– अन्तर्राष्ट्रिय होटलहरुमा अनुभव प्राप्त गर्नु भएका सेफद्वारा तालीम दिइने।

कलेजले स्थानीय ठाउँमा रहेका साना तथा मझौला होटेल/ रेस्टुरेन्टमा व्यवस्थापनको तालीम समेत गराउदै आएको र चितवन जिल्लाको पर्यटन प्रवर्द्धनका लागि कलेजले के कस्ता भुमिका निर्वाह गर्न सक्छ भन्ने कुरामा होटेल तथा पर्यटनसंग संबंधित विभिन्न संघ संस्थाहरुसंग सहकार्य भएको कलेज अफ कुलिनरी एन्ड हस्पिटालिटि म्यानेजमेन्ट,चितवन (सिसिएचएम) का अध्यक्ष बुढाथोकीले जानकारी गराउनु भयो। उहाँले पिछडिएका समुदायबाट पढ्न इच्छुक एक विद्यार्थीको लागि कलेजले छात्रवृत्तिको व्यवस्था समेत गरेको बताउनु भयो।

त्यस्तै कलेजका सञ्चालन प्रबन्धक उपेन्द्रराज घिमिरेले सैद्धान्तिक शिक्षा भन्दा प्रयोगात्मक तथा नैतिक शिक्षालाई जोड दिएको जानकारी दिनु भयो। उहाँले विद्यार्थीलाई तालीम दिने र देश विदेशका होटेल तथा रेस्टुरेन्टमा काम गर्नको लागी योग्य जनशक्ति उत्पादन गर्नेमा कलेज अफ कुलिनरी एन्ड हस्पिटालिटि म्यानेजमेन्ट,चितवन (सिसिएचएम)ले बर्षाै देखि मुख्य भुमिका खेल्दै आएको जानकारी गराउनु भयो।

उहाँले कलेज अफ कुलिनरी एन्ड हस्पिटालिटि म्यानेजमेन्ट,चितवन (सिसिएचएम) कलेज स्थापना काल देखि नै विद्यार्थीको पहिलो रोजाइमा पर्न सफल रहेको बताउनु भयो। अहिले सम्म कलेज अफ कुलिनरी एन्ड हस्पिटालिटि म्यानेजमेन्ट, चितवन (सिसिएचएम) बाट ४०० को हारहारिमा विद्यार्थीहरुले तालिम लिइसकेको समते जानकारी गराउनु भयो।

बुधबार, साउन २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.