• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

दिन रात दुखीको सेवामा सेभ द माइन्ड नेपाल


सरकार द्वारा जारी निषेधाज्ञा पालना गर्न यति बेला हरेक जनता अनुशासनपुर्बक आ आफ्नो घरमा आफुलाइ सुरक्षित गरदै घरमै कैद गरि राखिरहेका छन।यद्यपि सरकारले मजदुरी गरि खाने मजदुरहरुलाइ काम गर्न निषेध चाहिँ गरेको नभएता पनि सानो तिनो ब्यबसायकै भरमा जिबनयापन गर्नेहरुको अवस्था भने बिजोग देखिन्छ। कोरोना कहर्को दोस्रो लकडाउनको सुरुवाती दिन देखिनै समाजमा देखिएका साना ठुला समस्याहरुलाइ सामाधान गर्न अग्रपङ्तिमा उभिएको छ। सेभ द माइन्ड नेपाल। जस्मा प्रमुख सहयोगको प्राथमिकता भित्र परेका छन बाल बालिका ,अपांग, दृस्टी, बिहिन ,एकल महिलाहरु साथै बेसाहाराहरु । झम झम पानी मा भिज्दै भएपनी बेसाहाराहरु र भोकापेटरुमा अन्न पानी पुराउन कोहि भोकै मर्न नपरोस भनी अहोरात्र खटिरहेकि छन सस्थाकी प्रमुख पुजा भुसाल र साथमा सहयात्रामा रिता पाठक संगै रहेकी छिन ।नारायणी पुलपारी भृकुटी चोकबाट बाट करिब 15 मिनेट भित्रि बाटोमा कमला आमाको सानो कोठा छ त्यही कोठा भित्र बुडि आमा खाद्यान्नको आसमा कुरेर बसिरहेकी थिइन । उमेरके डाडो काटिसकेकी आमाको एक छोरा एक छोरी छन तर पनि शन्तानको माया कस्तो हुन्छ उन्लाइ थाहा छैन।छोरा काठमाडौमा घर बनाएर बसेको र छोरिको बिवाह भैसकेको श्रीमान को मृत्यु भएपछी आफुले सन्तानबाट पनि पीडा पाएर घरबाट निकालिएको भन्दै डाको छोडेर रुदै अब आफु भोकै मर्छु जस्तो लागेको तर पहिला पनि सेभ द माइन्ड सस्थाकि अध्यक्षपुजा भुसालको ब्यक्तिगत तवर बाट सहयोग भैसकेको हुदा त्यही आसले फोन गरेर आफू भोकै रहेको बताए पछि आज सेभद माइन्ड नेपाल ले 2 महिनालाइ पुग्ने खाद्यान्न ग्यास साबुन सरफ लगायत सम्पुर्ण चिजको ब्यबस्था गर्दिएको मा आफू खुसि भएको बताउछिन।त्यसतै गरि नवदुर्गा चोक भन्दा केही माथी सानो झुपडी भित्र भोको पेट मिच्दै बसिरहेकी बुढी आमा सुनकला साप्कोटा का छोराछोरी अति सम्पन्न देश अस्ट्रेलियामा बसोबास गर्दै आइरहेका छन।यद्यपि आफुलाइ सन्तान र श्रीमान दुबै बाट् पिडित बनाएर घरनिकाला गरेर बिचल्लिमा पर्दिएको बताउनुहुन्छ।आखामा टिल्पिलिएको आँसु पुस्दै नानी म केहिदिन देखि बिरामी छु खाना ग्यास केही छैन तर म भोकले भन्दा शोक्ले मर्ने भए न्याय पाउ भन्दै ती बुढीआमाले दुइहात जोड्दै गर्दा समाज सेवाको सहि न्यायको बाटोमा लाग्नुपर्छ भ्न्ने महसुस गरेको सस्थाकी अध्यक्ष भुसाल बताउनुहुन्छ। रुदारुदा सुन्निएका ती 2 एकल महिलाहरुको एउटै एउटै पीडा जस्तो देखिन्छ।आफ्नो शरीर मा बल हुदा सम्म त जसो तसो आफुलाइ पाले तर अब आँखा बसे हात पाखुरा बसे काम गर्ननसक्ने भनेर काम बाट निकालिदिए पछि अबको साहारा कोहि नभएको अवस्थामा सेभ द माइन्ड नेपाल घर घरै पुगेर राहत बाढ्छ रे भन्ने सुने पछि आफुले पनि राती फोन गरेको र आजै खाद्यान्न ल्याइफिदा साहारा को महसुस भएको बताउदै जस्तोसमस्यामा पनि सेभ द माइन्ड नेपाललाई गुहार्दा बाच्छु कि भन्ने लागेको उहाँ बताउनुहुन्छ।झरी झरिमा होस या चर्को घाममा होस आफू रुझ्दै होस या चरा खस्ने घाम होस बेसाहाराहरुको आँसु पुस्छन घर घरमा खाद्यान्न औसधी आवाश्यक चिज सम्पुर्ण सामान सहित आसु पुस्न पुग्छिन भुसाल ।सहयोगी दाताहरुको सहयोग लिएर होस या आफनै लगानिमा होस कसैले समस्यामा परेको भन्ना साथ पिडितको घर घरमा पुगेर सहयोग गर्ने बानिले यति बेला चितवन लगायत बाहिरी जिल्लामा पनि उन्को राम्रो नाम छ। सन्सार भरी छरिएर रहेका नेपालीहरुले उन्को कामलाई प्रसस्सा गर्न थाले पछि आफू पनिथप उत्साही भएको र अब आफ्नो सम्पुर्ण जीवन नै समाज सेवामा अर्पण गरिसकेको हुदा लोभ मोह भन्दा माथी रहेर सेवा भव मा लाग्दाको आनन्द भन्दा अर्को स्वर्ग खुसी अरु नरहेको उन्को भनाइ छ।भुसाल सहित सस्थाकी सदस्य रिता पाठक पनि अब सेवा समर्पित भैसकेको बताउछिन आज दुई घर परिवारमा जम्मा खाद्यान्न तरकारी तेल नुन साबुन सरफ ग्यास गरि सम्पुर्ण खर्च अमेरिका निवासी एरो स्पेस राजिब श्रेष्ठ ले पठाउनु भएको रकम बाटै रु 7600 बराबरको सहयोग गरेको सेभद माइन्ड नेपाल हेल्प डेक्स सम्योजक रिता पाठक बाताउछिन।।सस्थाको तर्फबाट बोल्दै सस्थाकी प्रमुख भुसाल बताउछिन कि अब हामी गाउँ बस्ती अनि कुना काप्चा पुग्ने क्रममा आवास्यक परेको खण्डमा जिल्ला बाहिर समेत जाने योजना रहेको बाताएकी छन।

Advertisement

Advertisement

बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.