फागुन २० गते बिहीवार। लायन्स क्लब अफ नारायण्गढ गोल्डेन लेडिज र नारायणी सामाजिक विकास समितिको सयुक्त आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
लायन्स चोक के एल मल अगाडि ४६ जना ले रक्तदान गरेका हुन्। सो कार्यक्रमको उद्घाघाटन लायन्स क्लव का जोन पर्सन दुर्गा लक्ष्मी श्रेष्ठ र नरायणी सामाजिक बिकास समितीका निवर्तमान अधक्ष्य माला पिया ले गर्नुभएको थियो। रक्तदान कार्यक्रम सफलता पुर्ब सम्पन्न भएको कुरा प्रथम उपाध्यक्ष लायन शोभा बराली ले वन स्टेप खबरलाई जानकारी गराउनुभयो।
Advertisement

