• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

फागुन २२ गतेदेखि माडी क्रीकेट कप-२०७७ हुने


भरतपुर, माघ १६।
माडीको बसन्तपुर स्थित बसन्तपुर युथ क्लबद्वारा आउदो फाल्गुन २२ गते देखि राष्ट्रिय स्तरको खुल्ला नकआउट क्रीकेट प्रतियोगिता, “माडी क्रीकेट- कप २०७७” आयोजना गर्ने भएको छ।

Advertisement

पछिल्लो समय युवा वर्गमा क्रीकेट खेल प्रति देखिएको माया र सम्मानलाई मध्यनजर एवम् युवाहरुमा मित्रता- भाव कायम गर्नका लागि देशभरबाट १६ ओटा क्रीकेट टिम प्रतियोगितामा सहभागीता रहने छ्न। खेल माडी बसन्तपुरको खुल्ला चौरमा हुने भएको छ। क्लबको आयोजना र माडी नगरपालिकाको प्रबर्द्धनका लागि सो खेल उत्सवका साथ सञ्चालन हुने क्लबकि सह-सचिव प्रेरणा भुसालले जानकारी गराइन।

Advertisement

उक्त प्रतियोगितामा विधागत पुरस्कारका साथै खेलमा प्रथम हुने टिमलाई एक लाख र दोस्रो हुने टिमलाई पचास हजार रकमका साथ साथै ट्रफि, मेडल र प्रमाणपत्रले समेत सम्मान गरिने छ।
विधागत पुरस्कर यस्तो छ:
• प्रथम पुरस्कर: रु १ लाख सहित आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र।
• दोस्रो पुरस्कर : रु ५०००० सहित आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र।
•सेमिफाइनलबाट बाहिरीएको टिमलाई रु १०००० सहित प्रमाणपत्र।
•म्यान अफ-दि म्याच : रु २००० सहित आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र।
•उत्कृष्ट ब्याट्समम्यान: रु ५००० सहित आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र।
• उत्कृष्ट बलर: रु ५००० सहित आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र।
•म्यान अफ दि सिरिज: रु ७५०० सहित आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र।
• नबप्रतिभासालि खेलाडी: रु ३५०० सहित आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र।
• अनुशासित टिम : रु ५००० सहित आकर्षक ट्रफि, मेडल र प्रमाणपत्र।

शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रहरी बिट स्थापनाको माग गर्दै सिडियोलाई ज्ञापनपत्र
बालबालिकाको विकास, सिकाइ र अभिभावकीय मार्गदर्शनका लागि वन्डर माइन्ड सञ्चालनमा
नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा
कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती
एसिसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित
देशभरका १३० भन्दा बढी बिक्रेताको सहभागितामा ‘एक्वासिटि पार्टनर्स समिट २०८३’ चितवनमा सम्पन्न

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.