• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

चितवनमा गुरुकुल-छात्रावास-भवनको शिलान्यास सम्पन्न।


२०७७ पौष १२ ,चितवन भरतपुर -४,धर्मचोक,लंकु,चितवनमा रहेको श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिरद्वारा संचालित श्रीवैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्(गुरुकुलम्) को छात्रावास-भवन-शिलान्यास-कार्यक्रम आज सम्पन्न भएको छ। वाग्मती प्रदेश सभा सदस्य माननीय विजय सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा उक्त विद्याप्रतिष्ठानका प्रधान संरक्षक स्वामी जगन्नाथाचार्य , शुकदेव भागवत आश्रम गैंडाकोट,नवलपुरका उत्तराधिकारी स्वामी लक्ष्मणाचार्य, विद्याप्रतिष्ठानम् भौतिक पूर्वाधार-निर्माण गुरुयोजना समितिका संयोजक बाबुराम खरेल,त्रिदण्डिदेव संस्कृत महाविद्यालय अयोध्याका भूतपूर्व वेदान्त-विभागाध्यक्ष श्रीनिवासाचार्य,गुरुकुलका पूर्व प्राचार्य आचार्य दामोदर सापकोटा , गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष भागीरथ कंडेल , गुरुकुल संचालक समितिका पूर्व अध्यक्ष नारायणप्रसाद सापकोटा, गुरुकुल संचालक समितिका उपाध्यक्ष लक्ष्मीधर अर्याल,सदस्य कमलनयन कंडेल ,गुरुकुलका शिक्षकहरू माधव सापकोटा ,डिल्लीप्रसाद सुवेदी,कृष्ण कंडेल ,पुष्कराक्ष गौतम लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वाग्मती प्रदेश सभा सदस्य विजय सुवेदीले एक पूर्ण मानव बन्नाका निम्ति संस्कृत शिक्षाको आवश्यकता औंल्याउँदै छात्रावास निर्माणका लागि तत्कालका लागि प्रदेश सरकारबाट ३० लाख रकम छुट्ट्याइएको र गुरुकुल विकासका लागि आगामी दिनहरूमा पनि सरकारबाट सहयोग दिलाउन आफुले पहल गर्ने बताउनुभयो। गुरुकुलका विद्यार्थीहरूद्वारा गरिएको स्वस्तिवाचन एवम् गुरुकुल संचालक समितिका अध्यक्ष यमलाल कंडेलद्वारा गरिएको स्वागत मन्तव्यका साथ शुभारम्भ भएको सो कार्यक्रम छात्रावास भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष हीरामणि खरालको सभापतित्वमा सम्पन्न भएको थियोे। उक्त छात्रावास भवन अनुमानित ३ करोड १ लाख लागतमा २४८५ वर्ग फिट क्षेत्रफलमा २४ कोठा र तीनतलाको बन्ने गुरुकुलका प्राचार्य डा.लक्ष्मीनाथ कंडेलले जानकारी दिनुभयो।

Advertisement

Advertisement

आइतबार, पुष १२, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आमरण अनसन बसेका मेयर भट्टराईको स्वास्थ्यमा सुधार, अस्पतालमै उपचार हुँदै
अब्बल बन्दै चितवनको कान्दाका चेपाङ बालबालिका,राप्ती नगरपालिकामै उत्कृष्ट नतिजा
मंगलबारदेखि गोसाइँकुण्ड मेला, भक्तजनको आगमन सुरु
बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ
विपन्नका लागि आम्दानीको स्रोत बन्दै काफल
एकतर्फी सञ्चालनमा आयो दाउन्ने सडक

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.