• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

चितवनमा जनगणनाको तयारी पुरा, ८६७ गणक खटिए


कार्तिक ३५, चितवन । चितवनमा राष्ट्रिय जनगणना–२०७८ को तयारी पुरा भएको छ । जिल्ला जनगणना कार्यालय चितवनका अनुसार कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने दोस्रो चरणको जनगणनाको आवश्यक तयारी पुरा भएको हो ।

Advertisement

जनगणनामा चितवन जिल्लाभर ८६७ गणक खटिएका छन् । गणकहरुलाई कार्यालयकातर्फबाट आवश्यक सामाग्री वितरण गरिसकिएको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित सुरु हुने जनगणनामा समाजका सबै तहतप्काको सहभागिता गराउने गरि तयारी सकिएको भण्डारीको भनाई छ ।जनगणना अन्र्तगत पहिलो चरणमा भदौ ३० देखि असोज १८ गतेसम्म जिल्लाभर घर तथा घरपरिवार सूचीकरण गरिएको छ भने दोस्रो चरणको मूल गणनामा गणकले प्रत्येक घर परिवार मुलीसंगै सोधपुछ गरी ८० वटा प्रश्नहरु भर्ने छन् । जसमा पारिवारिक विवरण र व्यक्तिगत विवरण संकलन गरिनेछ । जिल्लाको जनसंख्याको परिवर्तन, लैंगिक अवस्था, वृद्ध, बालबालिका र युवा, घरको अवस्था, प्रयोग गरेको जग्गा, शिक्षा, प्रजनन् दर, अपाङ्गता, बसाईसराईं लगायतको वास्तविक यथार्थ संकलन गरिने भण्डारीले जानकारी दिनुभयो ।

Advertisement

जनगणनामा खटिएका गणकहरुले सुरुमा सम्बन्धित वडा कार्यायलहरुमा जानकारी गराउने छन् । वडामा रहेको सहजीकरण समितिमा जानकारी गराएपछि मात्रै गणनाको काम सुरु हुने भण्डारीले बताउनुभयो । जिल्लाका ९८ वटै वडामा वडाध्यक्षको अध्यक्षतामा सहजीकरण समिति गठन गरिएको छ । ‘यो जनगणनामा सबै नागरिक सहभागि हुनुपर्छ, भण्डारीले भन्नुभयो ‘व्यक्तिगत तथ्याङक सार्वजनिक हुँदैन, तथ्याङक ऐन २०१५ अनुसार सबै संकलित विवरण गोप्य हुनेछन् ।’
जिल्लामा २१० जना सुपरिवेक्षक खटिएका छन् । एउटा सुपरिवेक्षकको नेतृत्वमा ४ जना गणक हुन्छन् । एक गणकले २५० घरपरिवारको गणना गर्नुपर्नेछ । जिल्लामा खटिएका गणक मध्ये ५० प्रतिशत महिला छन् । भरतपुर महानगरपालिकामा ४४१, माडी नगरपालिकामा ५१, कालिका नगरपालिकामा ६१, इच्छाकामना गाँउपालिकामा ३५, राप्ती नगरपालिकामा ६९, रत्ननगर नगरपालिकामा १२२ र खैरहनी नगरपालिकामा ७८ जना गणक खटिएका छन् ।

यसअघि भदौ ३० गतेदेखि असोज १८ गतेसम्म प्रत्येक परिवारको सूचिकरण भइसकेको छ । यसअघि भएको सूचिकरणकै आधारमा दोस्रो चरणको जनगणनाको काम हुनेछ । चितवनमा करिब १ लाख ८० हजार घरपरिवार रहेको सूचिकरणबाट प्राप्त तथ्याङक छ ।

जिल्लामा रहेको भौगोलिक विकटताका आधारमा सम्भव हुँदासम्म सोही वडाका स्थानीयलाई गणकको जिम्मेवारी दिएको छ भने अनलाइनबाट फर्म नभर्नेहरु रहेपनि नजिकका व्यक्तिलाई गणकको रुपमा खटाइएको छ । सुपरिवेक्षकलाई ६ दिनको तालिम र पुर्नताजकी तालिम दिइएको सहायक जिल्ला जनगणना अधिकारी रेणु कुमारी घिमिरेले जानकारी दिनुभयो । गणकलाई ४ दिनको तालिम दिइएको उहाँले बताउनुभयो । विसं २०६८ को जनगणनाअनुसार पाँच लाख ७९ हजार ९८४ जिल्लाको जनसंख्या छ ।

बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा बसोबास गरेका सुकुम्वासीलाई नवलपुरमा घडेरी दिने सहमति
गणपति लघुवित्तको नवौ बार्षिक उत्सवमा बृद्धाआश्रमलाई नगद,अत्यावश्यक सामाग्री तथा खाद्यान्न बितरण
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता
होटल पौवाको १६औं शाखा चितवनको भरतपुरमा देशभरका सेफहरूले पस्किँदै ‘नेपाली स्वाद’
नेपालका युवा समीप न्यौपानेको टर्कीमा उत्कृष्ट सङ्गीतक प्रस्तुति
चितवन राईजद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगितामा चितवन मिड प्वाईन्ट प्रथम

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.