• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

छक्का पञ्जा ४’ को ट्रेलरमा नअटेका जीतु भन्छन्, ‘चित्त दुखाई छैन’


कात्तिक २३ , काठमाडौं । एक समय टेलिभिजनका चर्चित कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, सिताराम कट्टेल, जीतु नेपाल, निर्मल शर्मा लगायतले फिल्म ‘६ एकान ६’ बाट सहकार्यको यात्रा सुरु गरेका थिए । तर, फिल्म ‘वडा नम्बर ६’ पछि सिताराम र ‘छक्का पञ्जा’ पछि निर्मल शर्माले कलाकार र निर्माताको रुपमा यो समुह छाडे । अब जितु पनि दीपक दीपाको समुहबाट अलगिएका छन् । पछिल्लो रिलिज फिल्म ‘छ माया छपक्कै’ सम्म उनले दीपक र दीपाको टिममा रहेर काम गरेका थिए । उनी यो समुहका एक बलिया खम्बा हुन् ।

Advertisement

तर, गत वर्ष ‘महानायक’ विवादका कारण जितुले सञ्चालन गर्ने चर्चित कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बाट दीपाश्रीलाई निकालिएपछि टिमभित्र मनमुटाव सुरु भयो । त्यसपछि जितु विनै फिल्म बनाउने निर्णयमा दीपक र दीपाको समुह पुग्यो । गत वर्ष यो समुहले एक फागू गीत सार्वजनिक गरेको थियो । जसमा जितुबाहेक ‘छक्का पञ्जा’ का प्रायः सबै कलाकारको अभिनय थियो । अब ‘छक्का पञ्जा ४’ को ट्रेलरमा पनि उनी अटाएका छैनन् । दीपक दीपाको समुहबाट जितु अलग भएको कुरामा लालमोहर लगाउन योभन्दा बलियो प्रमाण अरु के चाहिएला र ? ‘सूर्यवंशी’ हेर्न हल पुगेका दर्शकले ‘छक्का पञ्जा ४’ ट्रेलर हेर्न पाउनेछन् ।

Advertisement

यो फिल्म निर्माण भइसकेको छैन । अहिले दीपकराज फिल्मको स्क्रिप्टमै काम गरिरहेका छन् । तर, दर्शकलाई फिल्म चाँडै आउन लागेको जानकारी दिन निर्र्माण टिमले छायांकन नै गरेर ट्रेलर तयार पारेको हो । कमेडीले भरिएको ट्रेलरमा दीपक र दीपासँगै केदार घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा लगायत फिचर छन् । हलमा ट्रेलर हेरेका दर्शकले फिल्मको प्रतिक्षा गर्ने पक्का छ । आफूले अभिनय गर्दै आएको फिल्म ‘छक्का पञ्जा’ को चौथो सिरिजकोे ट्रेलरमा नअटेका जीतुले ट्रेलरमा नअट्दैमा फिल्ममा पनि नअट्ने भन्ने नहुने बताएका छन् । उनी भन्छन्, ‘हलमा बजिरहेको ‘छक्का पञ्जा ४’ कोे ट्रेलरमा म छैन । यसको अर्थ फिल्ममै म नहुने भन्ने हुँँदैन होला । दीपकजीले कस्तो कथा बनाउनुभएको छ त्यो मलाई थाहा छैन ।

सायद यो कथामा म नहुन पनि सक्छु ।’ दीपकराज गिरी र दीपाश्रीबाट आफूले आफ्नो योगदानभन्दा पनि धेरै पाएको उनी बताउँछन्् । ‘मलाई हिरो बनाइदिनुभयो । यति ठूलोे नाम दिनुभयो । म उहाँहरुप्रति एकदमै आभारी छु । एउटा फिल्ममा म नहुँदा कुनै चित्त दुखाई छैन । म हमेशा उहाँहरुलाई सहयोग गर्नेछु । मलाई बोलाउनु भयो भने पनि काम गर्न तयार छु । नभए पनि सदा उहाँहरुकै साथमा रहनेछुु,’ जीतुले भने ।

मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा बसोबास गरेका सुकुम्वासीलाई नवलपुरमा घडेरी दिने सहमति
गणपति लघुवित्तको नवौ बार्षिक उत्सवमा बृद्धाआश्रमलाई नगद,अत्यावश्यक सामाग्री तथा खाद्यान्न बितरण
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता
होटल पौवाको १६औं शाखा चितवनको भरतपुरमा देशभरका सेफहरूले पस्किँदै ‘नेपाली स्वाद’
नेपालका युवा समीप न्यौपानेको टर्कीमा उत्कृष्ट सङ्गीतक प्रस्तुति
चितवन राईजद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगितामा चितवन मिड प्वाईन्ट प्रथम

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.