कार्तिक ०९, चितवन । नेकपा एमाले भरतपुर महानगर कमिटिको सदस्य पदमा सुबास सुबेदिको उम्मेदवारी दिने भएका छन् ।
उनी राजनितिक यात्रामा बिगत ९ बर्स देखि अनेरास्ववियुमा आबद्ध हुदै आएको थिए । संगठनमा वाल्मीकि कलेज देखि सप्तगण्डकि बहुमुखि क्याम्पससम्म क्याम्पस कमिटीमा रहेर आफुले पाएको जिम्मेवारी कुशलता पुर्बक निर्वाह गर्दै आएका थिए। उनको भनाइ अनुसर उनले पार्टीलाई गार्हो हुँदा एक रत्तीपनि नडग्मगाइ आफुबाट हुने योगदान दिंदै आएका थिए ।उनले आफु भरतपुर महानगर ५ नं वडामा २०७० सालदेखि सबै निर्वाचन अग्रसर भइ लागि परेको कुरा अबगत गराउन चाहान्छन ! देशका हरेक परिवर्तनका मेरुदण्ड हुन युवा। युवा जोसमा अनुभवी काधहरु मिलेर , अब पार्टी र देश बनाउन हामी अगाडि बढ्नै पर्छ उनको भनाइ छ ।
Advertisement
ADVERTISEMEN

