• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

देवघाट महा महोत्सवको तयारी पूरा, लाखौं भक्तजनको सहभागिता हुने अपेक्षा


चितवन- नेपालकै प्रमुख धार्मिक स्थल देवघाटमा विशेष देवघाट महा महोत्सव यही पौष २७ देखि माघ ३० सम्म आयोजना हुने भएको छ। १ लाख शीला पूजन र देवघाट दिव्यधामको शिलान्यास महोत्सवका मुख्य आकर्षण हुन्। आयोजकका अनुसार महोत्सवमा करिब ३० लाख भक्तजनको सहभागिता हुने अपेक्षा गरिएको छ।

Advertisement

महोत्सवको पहिलो दिन देवघाट दिव्यधाम परियोजनाको शिलान्यास कार्यक्रम आयोजना हुनेछ। यो ऐतिहासिक कार्यलाई विभिन्न साधु-सन्तहरूको आशीर्वाद र मार्गदर्शनमा सम्पन्न गरिनेछ।
महोत्सवभरि १ लाख शीला पूजन कार्यक्रम सञ्चालन हुनेछ, जसका लागि गण्डकी नदीबाट विशेष धार्मिक महत्व बोकेका शीलाहरूको सङ्कलन गरिएको छ।

Advertisement

महोत्सवमा देश-विदेशका ख्यातिप्राप्त देवी प्रतिभा, यशोदा माताजी, अनुराधा पाण्डेय, ओम प्रकाश सुवेदी, लगाएत कथा वाचकहरूको दैनिक प्रवचन हुनेछ।
विशाल पण्डालमा एकैपटक २० हजार भक्तजनले कथा श्रवण गर्न सक्ने व्यवस्था गरिएको छ।

भजन-कीर्तन र सांस्कृतिक कार्यक्रमहरूले महोत्सवलाई झन् आकर्षक बनाउनेछन्।
श्रद्धालुहरूले त्रिशूली र गण्डकी नदीको संगमस्थलमा विशेष माघ स्नान गरी पुण्य लाभ लिने अवसर पाउनेछन्।
भक्तजनहरूको सुविधाका लागि निशुल्क खाना, बसोबास, र शौचालयजस्ता व्यवस्थाहरू तयार गरिएका छन्। सुरक्षा र अन्य प्रशासनिक व्यवस्थामा पनि उच्च सतर्कता अपनाइएको छ।
महोत्सवलाई विशेष बनाउन देशभरका हिन्दू धर्मावलम्बीहरूले राम नाम लेखन र बत्ति काट्ने अभियान सञ्चालन गरिरहेका छन्। यसले धार्मिक चेतना बढाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको आयोजकहरूको भनाइ छ।

महोत्सवको अर्को मुख्य पक्ष माता-पिता सेवा आश्रमको निर्माण हो। ३६५ कोठाहरू रहेको यो आश्रमले वृद्ध मातापितालाई सुविधा सम्पन्न र धार्मिक वातावरण प्रदान गर्ने लक्ष्य राखेको छ।
आयोजक समितिले देवघाट महा महोत्सवले नेपाललाई विश्वस्तरीय धार्मिक पर्यटनको केन्द्रका रूपमा चिनाउने विश्वास लिएको छ।
“देवघाट महोत्सवले धार्मिक, सांस्कृतिक, र सामाजिक एकताको सन्देश प्रवर्द्धन गर्दै राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्थापित हुने छ,” आयोजक समितिका प्रवक्ताले बताए।

महोत्सवमा एक एक शीला समर्पण कर्ता बन्ने गरि सहभागी हुन आयोजकहरूले सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूलाई विशेष आह्वान गरेका छन्।

आइतबार, पुष २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.