• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

गंगानगर दुग्ध सहकारीको ३१ औ साधारण सभा सम्पन्न


मसिंर २२ गते, भरतपुर ।

Advertisement

गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको ३१ औं साधारण सभा भरतपुरको पर्यटकीय नगरी पटिहानीमा आज (शनिबार) सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको अध्यक्षता र भरतपुर महानगरपालिका वडा नं.२२ का वडाअध्यक्ष विष्णुराज महतोको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि महतोले समग्र भरतपुरलाई दुधको हब बनाउने कार्यमा गंगानगर दुग्ध सहकारीको विषेश योगदान रहने भन्दै प्रशंसा गर्नुभयो । भरतपुरलाई दुधमा आत्मनिर्भर बनाउन महानगरपालिकाले विषेश जोड दिदै युवाहरुलाई दुग्ध ब्यवसायमा सहभागि बनाउन विषेश अनुदान दिदै आएको उहाँको भनाई थियो । वडा नं. २२ लाई कृषि पर्यटनको पनि गन्तब्य बनाउन गंगानगर सहकारी जस्ता संस्थाको परामर्शमा आफुले बजेट ब्यवस्थापन गर्दै आएको वडाअध्यक्ष महतोको भनाई रहेको थियो । दुधका लागि पशुपालन गर्ने कृषकको संख्यामा वृध्दि गर्न आकर्षक कार्यक्रमहरु ल्याउने प्रतिबध्दता समेत उहाले जनाउनुभयो ।

Advertisement

साधारण सभाको अवसरमा जग्गादाता गायत्री सापकोटा, एसईईमा उत्कृष्ट अकं ल्याउने प्रविना खत्री र सक्षम दवाडी, सरसफाई तर्फ बसुन्धरा पौडेल, रमा पौडेल, विष्णुमाया काफ्ले, गुणस्तर तर्फ रमा वि.क., गंगामाया आले मगर, विक्रम थापा, क्षेत्रगत तर्फ लोकबहादुर वि.क., शोभा खत्री विश्वकर्मा, रिता वि.क.लाई सम्मान गरिएको थियो । त्यस्तै १६ जनालाई वृध्द र १६ जना घासँखेति कृषकलाई पनि सम्मान गरिएको थियो ।

२०४९ सालमा स्थापना भएको गंगानगर दुग्ध उत्पादक सहकारीले आर्थिक र सामाजिक गतिविधिका कार्यक्रमहरु नियमित रुपमा गर्दै आईरहेको संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताउनुभयो । उहाले विमा कार्यक्रममा सहभागि शेयर सदस्यहरुलाई प्रति २० पैसा अनुदान दिने साथै, शेयर सदस्यका कोहिपनि सन्तान पशु प्राविधिक शिक्षा पढेमा २५ प्रतिशत छात्रवृध्दि उपलब्ध गराउने समेत जानकारी गराउनुभयो । सरकारले दुध किसानले पाउनुपर्ने भुक्तानी समयमै उपलब्ध नगराएका कारण किसानले दुध सडकमा पोख्नुपर्ने बाध्यता आईपरेकोले यसतर्फ गम्भिर बन्न अध्यक्ष सापकोटाले अनुरोध गर्नुभयो ।

संस्थाले किसानहरुबाट संकलित दुध प्रशोधन गरी आफ्नै ब्रान्डमा दुध अनि दुधका परिकारहरु तयार गरि बजारमा विक्रि वितरण गर्दै आईरहेको छ । ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन बजारमा ल्याएको यस सहकारीको आफ्नै विक्रि केन्द्र समेत रहेको छ । दुधको उत्पादनमा वृध्दि गर्ने उद्देश्यका साथ सहकारी आफैले पनि पशुपालन गर्दै आईरहेको छ । सहकारीले किसान र स्रोत केन्द्रबाट गरी सहकारीमा दैनिक ८ हजारभन्दा बढी लिटर दूध उत्पादन र संकलन गर्दै आईरहेको छ । सहकारीले चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, तनहुँ, कास्की, गोर्खा, धादिङ र काठमाडौंका मुख्यबजार क्षेत्रमा गंगा ब्रान्डको उत्पादित वस्तु तथा सेवा खुद्रा तथा थोक बिक्रीगर्दै आएको छ । आफ्नै उद्योग बाट सहकारीले दूधबाट दही, मोही, घिउ, पनिर, नौनी, खुवा, बटर, छुर्पी, क्रिम लगायतका विभिन्न मिठाईका उत्पादन गर्दै आएको सहकारीका व्यवस्थापक गणेश साखीले बताउनु भयो । गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाको पटिहानी धनौजीको मुख्य कार्यालय सगैँ दुई वटा अन्य सेवा केन्द्रबाट समेत सेवा दिदैँ आएको उहाँले बताउनुभयो ।

शनिबार, मङि्सर २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.