• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

आईडिया स्टुडियो नेपाल सिजन आठ सुरु


आईडिया स्टुडियो नेपालको आठौं सिजनको आवेदन खुला भएको छ । दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको सहकार्यमा आईडिया स्टुडियो नेपालले आठौं सिजनको आवेदन खुलाएको हो ।

Advertisement

आगामी डिसेम्बर १५ सम्म आवेदन दिन सकिने आईडिया स्टुडियो आठौं सिजनको नारा ‘अवरोध तोड्दै, भविष्य बनाउँदै’ तय गरिएको छ । यस सिजनमा समावेशीतालाई विशेष प्राथमिकता दिदै नेपालका विभिन्न सीमान्तकृत समुदायका व्यक्तिहरूलाई सशक्त बनाउनका लागि अवसरहरू पहिचान गर्ने, र उद्यमशीलताको माध्यमबाट व्यवसायी बनाउने लक्ष्य राखिएको छ ।

Advertisement

आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले विदेशबाट फर्कने नेपालीहरुसँग भएको ज्ञान र सीपको सदुपयोग नभएको बताउदै आप्रवासी नेपालीहरुका लागि लागि सूचना, सल्लाह र मार्गदर्शन केन्द्र आइडिया स्टुडियो नेपालमा रहेको कुरा जानकारी दिए ।

‘हामीले पहिलो सिजनबाटै लुकेका आईडियालाई चिन्ने र खोजेर ल्याउने गर्यौँ । त्यसमा सबै समूदायबाट प्रतिनिधित्व नभएको पनि हैन, तर विभिन्न कारणले उनीहरु व्यवसाय छोड्न वाध्य भएको देखिएको छ । त्यसैले अब चाहिँ त्यस्ता समूदायकालाई पनि प्राथमिकता दिन आवश्यक ठान्यौँ । जसको लागि दलित लाईभ्स म्याटरको अनुभव र विज्ञतालाई यसमा जोडेर आईडिया स्टुडियो नेपाललाई थप समावेशी बनाउने योजना बनाएका हौँ,’ डा. छिरिङ लामाले भने ।

लामा अगाडि भन्छन्, ‘आईडिया स्टुडियो नेपालको इकोसिस्टममा रहेका संस्थाहरुः डिएलएम, विश्वविद्यालयहरु, वित्तिय संस्था, ७७ वटै जिल्लामा रहेको आईडिएटरहरु, साथै विभिन्न निजी तथा सरकारी संस्थाहरुमार्फत हामी पहिले झैँ आईडिया स्टुडियो सिजन आँठ लिएर आएका छौँ । र, यसपटक थप समावेशी बनाउने प्रतिबद्धता पनि जनाउँछौँ ।’

त्यस्तै, विदेशबाट फर्किएकाको लागि आईडिया स्टुडियो नेपाल अन्तर्गत नै रहनेगरी जन्मिएको नयाँ कार्यक्रम ‘आईएजी सेन्टर’मा जोडिएर योगदान दिनसकिने लामाले बताए । जसको लागि आईडिया स्टुडियो नेपालको वेबसाईट, आईडिया स्टुडियो नेपालको सामाजिक संजाल साथै संचार माध्यम मार्फत आवेदन दिन सकिने उनको भनाइ छ ।

साथै, आईडिया स्टुडियो नेपाल अन्तर्गत नै रहेर गण्डकी प्रदेशका तीनवटा कलेजमा विद्यार्थीहरुको उद्यमशीलता प्रबद्र्धन गर्न इनकुवेसन सेन्टरको स्थापना गरिने भएको पनि लामाले जनाए । ‘प्रभु आईडिया प्लस’ नाम दिईएको यस कार्यक्रममा प्रभु बैंकको सहकार्य रहेको उनले बताए ।

साथै दलित लाइभ्स म्याटर ग्लोबल एलायन्सका संस्थापक अध्यक्ष प्रदिप परियारले १५०० युवा उद्यमी तयार गर्ने सोच रहेको बताए ।

आइडिया स्टुडियो सिजन १ का आइडिएटर अनिल बस्नेतले कार्यक्रममा फाउन्डर्स क्लबबारे जानकारी दिदै फाउन्डर्स क्लबमा आईडिया स्टुडियो नेपाल सिजन एक देखि सातसम्मकै गरी १३१ वटा सफल व्यवसायी जोडिएको बताए ।

कार्यक्रमको अन्त्यमा आइडिया स्टुडियो नेपालका निर्देशक विवेक सिंह ठकुरीले नेपालजस्तो मूलुकमा उद्यमशीलतालाई सहयोग गर्ने संस्था अत्यावश्यक रहेको बताए ।

आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.