• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

हंस बहुउद्देश्यीय सहकारीको २१ औं वार्षिक साधारण सभाको इकाई बैठक सम्पन्न, ३ करोड मुनाफा


चितवन- हंस बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो २१ औं वार्षिक साधारण सभाअन्तर्गत तीन ओटा सेवाकेन्द्रहरूको इकाई बैठक शनिबार सफलतापूर्वक सम्पन्न गरेको छ। टाँडी, विजयनगर, र जीतपुर सेवाकेन्द्रमा छुट्टाछुट्टै सम्पन्न भएका यी बैठकहरू टाँडी सेवाकेन्द्रको होटल गंगोत्री हाइवे रत्ननगरमा, विजयनगर सेवाकेन्द्रको तथास्तु पार्टी प्यालेसमा र जीतपुर सेवाकेन्द्रको संस्थाको आफ्नै भवन परिसरमा आयोजना गरिएका थिए।

Advertisement

टाँडी सेवाकेन्द्रको बैठक संचालक सदस्य तथा सेवाकेन्द्र संयोजक सन्देश पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

Advertisement

विजयनगर सेवाकेन्द्रको बैठक संचालक सदस्य तथा सेवाकेन्द्र संयोजक ध्रुब कुमार ओझाको नेतृत्वमा सम्पन्न भयो। यस बैठकमा उपाध्यक्ष बाबुराम अधिकारी, कार्यवाहक सचिव होमनाथ सापकोटा र लेखा समिति सदस्य कृष्णहरि तिमिल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे।

जीतपुर सेवाकेन्द्रमा लेखा समिति संयोजक गोबिन्द प्रसाद पौड़यालको अध्यक्षतामा सम्पन्न भएको बैठकमा गोबिन्द प्रसाद पौड़यालसँगै सञ्चालक सदस्य षडानन्द लामिछाने र देशबन्धु अधिकारीले आर्थिक प्रतिवेदन पेश गरे।

संस्थामा हाल ५,१४८ जना सेयर सदस्य रहेका छन्, जसमा २,६७१ पुरुष, २,४६२ महिला र १५ संस्थागत सदस्यहरू छन्। संस्थामा २६ जना कर्मचारी कार्यरत छन्, जसमा ८ पुरुष र १८ महिला छन्। आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षणका आधारमा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार संस्थाको चुक्ता शेयर पूँजी ९ करोड ९८ लाख १५ हजार, जगेडा कोष ६ करोड ७७ लाख ७२ हजार, कुल सम्पत्ति ८८ करोड ४८ लाख ४७ हजार, र कुल निक्षेप ६५ करोड ४ लाख ७९ हजार रहेको छ।

संस्थाले कुल लगानीमा रहेको ऋण ६५ करोड ५९ लाख ९६ हजार, सेयर लगानी २१ लाख ७७ हजार, कुल आय १४ करोड ९५ लाख ९३ हजार, कुल व्यय ११ करोड ९३ लाख ७३ हजार, र सञ्चालन मुनाफा ३ करोड २ लाख २० हजार भएको जानकारी संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले दिए ।
उक्त संस्थाको २१ औं वार्षिक साधारण सभा अन्तर्गत प्रधान कार्यालयका सदस्यहरूको बैठक २०८१ असोज २१ गते बिहान ११ बजेदेखि बाइपास रोड स्थित तीनखोले गुम्बा परिसरमा बस्ने बताइएको छ ।

शनिबार, असोज १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.