• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, असोज ०१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

नुवाकोटमा चितवन रोटरी क्लबको २० हजार वाटको सोलार प्रणाली जडान

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ६. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ७. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

  • १०. प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

डेंगु न्यूनिकरण र रोकथामका लागि वडा नम्बर १० को सचेतना अभियान

असोज ८, चितवन ।
भरतपुर महानगरपालिका वडा नम्बर १०ले डेंगु रोगसम्बन्धि सचेतना तथा लार्भा खोज र नष्ट गर अभियान शुरु गरेको छ । वडा नम्बर १० अध्यक्ष परमेश्वर खनालको नेतृत्वमा वडा सदस्य , टोल सुधार समिति , आमा समुह लगायतका सहभागितामा आज वडाको तीनवटा टोलमा उक्त अभियान सम्पन्न गरिएकाृ हो । वडाले बिहान भरतपुरको स्याउलीबजार, दुरसञ्चार रोड , चौबीसकोठीमा डेंगु सम्बन्धि सचेतना तथा लार्भा खोज र नष्ट गर अभियान सम्पन्न गरेको थियो ।

Advertisement

वडा अध्यक्ष खनालले डेंगुको जोखिम भएका होटल , घर, पसल लगायतका ठाउंँहरुमा गएर पानी जम्ने ठाउंँ, भांँडाकुडा, टायर तथा खाल्डोेहरुमा गएर लार्भा खोज र नष्ट गर्नुका साथै सचेत गराएको बताउनु भयो । ‘हामीले डेंगु बस्ने जोखिम र संभावित एरियामा गरेर सफा गर्ने , सचेत गरेर अभियान सम्पन्न गर्यौ, उहांँले भन्नुभयो, अन्य टोलमा पनि यस कार्यलाई निरन्तरता दिनेछौं ।’ पछिल्लो समय भरतपुरका अस्पतालमा डेंगुका विरामी अत्यधिक बढेको भन्दै यसको न्यूनिकरण र रोकथामका लागि अभियान शुरु गरिएको खनालको भनाई थियो ।

Advertisement

वडा अध्यक्ष खनालले लापरवाही र फोहर गर्ने केही होटल, रेष्टुरेण्टका व्यवसायी घर धनीलाई पहिलोपटक सचेत गराईएको र आगामी दिनमा सरसफाई नगरेमा कारवाही समेत गरिने बताउनुु भयो ।

अभियानमा वडा सदस्य,रेशम थापा, अनिश लामा ,पार्वती नेपाली , वडाका कर्मचारी, टोल सुधारका प्रतिनिधि लगायत आमासमुहका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।वडाले यसअघि पनि नागरिकको स्वास्थ्य सुरक्षाको लागि विभिन्न रचनात्मक तथा सचेतना कार्यक्रम गर्दै आएको छ ।

मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नुवाकोटमा चितवन रोटरी क्लबको २० हजार वाटको सोलार प्रणाली जडान
गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ६.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

भर्खरै

  • १.
    नुवाकोटमा चितवन रोटरी क्लबको २० हजार वाटको सोलार प्रणाली जडान

  • २.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • ३.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ४.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ५.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ६.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ७.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ८.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.