• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, असोज ०१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ६. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ७. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

  • १०. प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

भरतपुरमा रहेको युटेकमा “दिगो निर्माण प्रविधि र व्यवस्थापन: चुनौती र अवसर” विषयक अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

असोज ६, चितवन।
भरतपुर ११ चितवनमा रहेको युनाइटेड टेक्निकल कलेजमा आज “दिगो निर्माण प्रविधि र व्यवस्थापन: चुनौती र अवसर “विषयक अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनको उद्घाटन पोखरा विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक राजेश कुमार ठकुरीले गरेका थिए।

Advertisement

ठकुरीले दिगो निर्माण र व्यवस्थापनको महत्व र यसका अवसरहरूको चर्चा गर्दै युवा विद्यार्थीहरुलाई यस क्षेत्रमा संलग्न हुन प्रोत्साहित गरेका छन्। सम्मेलनमा बोल्दै कलेजका प्रबन्ध निर्देशक ई.बाबुराम उपाध्यायले दिगो निर्माण प्रविधिको प्रयोगले समाजमा पार्न सक्ने सकारात्मक प्रवाहको बारेमा चर्चा गरेका थिए। स्वागत मन्तव्य राख्दै कलेजका अनुसन्धान निर्देशक डा. अर्जुन बानियाँले सम्मेलनको मुख्य उद्येश्य दिगो निर्माण प्रविधि र व्यवस्थापनमा रहेका चुनौती र अवसरहरूको चर्चा गर्नु नै रहेको जानकारी दिए। यसैगरि सम्मेलनमा बोल्दै कलेजका प्राचार्य प्राध्यापक डा. केशव दत्त अवस्थीले सहभागीको नयाँ सोचबाट आफू निकै प्रभावित भएको र यसले आधुनिक प्रविधि उपयोग र नवप्रवर्दनमा महत्वपूर्ण योगदान दिने बताए। सम्मेलनमा कृषि संकायका डिन प्राध्यापक डा. अर्जुन कुमार श्रेष्ठले दिगो निर्माण प्रविधि र व्यवस्थापनको बारेमा चर्चा गरेका थिए।

Advertisement

उक्त कार्यक्रमको सञ्चालन सिभिल विभागिय प्रमुख निरज बोहोराले गरेका थिए। सम्मेलनमा नेपाल, अमेरिका, बेलायतका विभिन्न विश्वविद्यालयबाट उपस्थित प्राध्यापक, अनुसन्धानकर्ताहरूले मुख्य वक्ताको रुपमा आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए। सम्मेलनमा ज्याक्सन विश्वविद्यालय अमेरिकामा कार्यरत प्राध्यापक डा.रकी ताल्चाभडेल , डा. ओम प्रकाश गिरी, पोखरा विश्वविद्यालय डा. रामहरि पौडयाल लगायतले आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए।

सम्मेलनका प्रमुख विषयवस्तुहरूमा जलवायु परिवर्तनका बीचमा दिगो विकास, वातावरणिय प्रभाव मूल्याङ्कन, कङ्क्रिटका विभिन्न गुणहरूको अन्वेषण, खानेपानी योजनाहरुको दिगोपन मूल्याङ्कन लगायतका विषयहरु समावेश रहेका थिए। सम्मेलनका दौरान विभिन्न प्राविधिक सत्रहरु भएका थिए। उक्त सत्रमा युटेक , पोखरा विश्ववद्यालय इन्जिनियर संकाय लगायतका देशका अन्य विश्वबिद्यालयका विद्यार्थीहरुले आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए।

यसअघि पनि सन् २०२१ मा कलेजले दियो इन्जिनियरिङ्ग प्रविधि र व्यस्थापन विषयक अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिसकेको थियो।

आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ६.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.