• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, असोज ०१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ६. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

  • १०. प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

कुशे औंसीमा केकको व्यापार : बिदेशबाट आउँछ अर्डर

भरतपुर – केक नेपाली परिकार होइन, तैपनि कुनै पनि महोत्सव, पर्व या भनौं कुनै खुशीयाली मनाउन केक अनिवार्य जस्तै भइसकेको छ । जनमानसमा केकले आफ्नो छुट्टै छाप बनाइसकेको छ । बालबालिकादेखि बृद्धसम्मको जन्मदिनमा केक काट्दै खाइरहेको तस्बिर सामाजिक संजालमा छ्यापछ्याप्ति देख्न सकिन्छ ।

Advertisement

संस्थाको वार्षिकोत्सव, विवाह, एनिभर्सरीमा पनि केक विना नहुने भइसक्यो । आजकाल त आमा–बुबाको मुख हेर्ने दिन, गुरु पूर्णिमा र भाईटिकाको दिन केक लिनको लागि लामो लाइन नै बस्नुपर्ने जस्तो भइसक्यो ।

Advertisement

भर्खरै मात्र सकिएको कुशे अौसी अर्थात बुबाको मुख हेर्ने दिनमा नेपालमा केकको व्यापार अत्याधिक भएको देखिएको छ । केही बर्ष अघि सम्म परम्परागत तरिकाले मनाउने गरिएको यस्ता पर्बहरूमा अहिले केक सामान्य जस्तै बन्दै गएको छ ।

हालै मात्र बुवाको मुख हेर्ने दिन मात्रै भरतपुर १० सप्तगण्डकी चोकमा रहेको लभर्स पोइन्ट केक एण्ड क्याफेले अहिलेसम्मकै धेरै केक बेचेको बताएको छ । यस अगाडि मातातिर्थ अौसीमा झण्डै तीन सय भन्दा धेरै केक बेचेको सञ्चालक सुजन सुवेदीले बताए । उनले थपे “केकको ब्यापार यसपालि झनै धेरै भयो, यसरी बढ्छ भन्ने सोचेको पनि थिइन , चितवनको केकपसल अधिकांशले राम्रै व्यापार गरे भन्ने लाग्छ ”

अनलाइन बाट बढ्यो व्यापार

पछिल्लो समय अनलाइन व्यापार फस्टाएको छ । त्यसमा पनि केकको व्यापार अधिक हुने गरेको छ । बिदेशमा भएका सन्तानहरूले बुबाको मुख हेर्ने दिनमा अनलाइन बाट केक अर्डर गरेर खुसी साटेका छन् ।

भरतपुर ९ का प्रदिप पौडेल अहिले अष्ट्रेलिया छन् उनले यसपालि पहिलोपटक बुबाको मुख हेर्नका लागि अनलाइन बाट केक अर्डर गरेर खुसीयाली मनाएको बताए । उनले आफू संगै नहुदा पनि यहाबाट अर्डर गरेर घरमा पठाए , सबै सर्प्राईज हुनुभयो , यो नै खुसीको पल हो ।

उनी जस्तै १५० भन्दा धेरैले अनलाइन र फेसबुकबाट अर्डर गरेको केक व्यवसायी सुजन सुवेदीले बताए । हामीकहा अहिले अनलाइन बाट पनि व्यापार बढेको छ । अर्डर आउँछ लोकेशन सहित हामी फ्रि डेलिभरी दिन्छौ । लभर्स पोइन्ट केक एण्ड क्याफेको शाखा भरतपुर ४ लंकुमा रहेको छ ।

क्यामेरामेन बाट केक सम्म

भरतपुर ९ का वासिन्दा सुजन सुवेदी उमेरले भर्खर २४ पुगेका उनी सानै उमेरबाट व्यवसायीक रूपमा चिनिएका युवा हुन् । २०७४ सालबाट क्यामेरा संग संगत गरेका उनले बिवाह , कार्यक्रम लगाएत डकुमेन्ट्री खिच्ने , सम्पादन गर्ने काम गर्दै पछि केक व्यवसायमा हात हालेका हुन् ।

देशमै केही गर्ने योजना रहेको बताउने उनले अहिले लभर्स पोइन्ट स्टुडियो र केक सपमा गरि झन्डै ७० लाख लगानी गरिसकेका छन् । उनले यो लगानी काम गर्दै थप्दै गरेको बताए ।

मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.