• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

काभ्रेपलाञ्चोकको बनेपामा कुखुरा पालन सम्बन्धि एक दिने तालिम सम्पन्न


काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपामा कुखुरा पालन सम्बन्धि एक दिने तालिम सम्पन्न बनेपामा सञ्चालित कुखुरा पालन सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । ए.बि. प्यालेट फिड प्रा.लि. र जयमाता चण्डेश्वरी सप्लायर्सको संयुक्त आयोजनामा मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका – ७, बनेपा बजारस्थित द अरिनको फ्यामिली फुड क्याफेमा समापन भएको हो । बलराम संजेलको सभापतित्यो रहेको उक्त तालिममा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथियतामा रहेको थियो । त्यस्तै, उक्त तालिमको विशिष्ठ अतिथिमा बनेपा नगरपालिकाकी उप – प्रमुख विमला सापकोटा दाहाल र बनेपा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिटलर शाक्य रहेका थिए ।

Advertisement

यसैगरी, अतिथिहरुमा जयमाता चण्डेश्वरी सप्लायर्सका सचिन तिमिल्सिना, पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. सुरज गुरुङ, ललितपुर ह्याचरी प्रा.लि. का पशु चिकित्सक डा. रामचन्द्र संजेल, केन्द्रीय रिफरल पशु चिकित्सालयका पशु चिकित्सक डा. प्रकाश अधिकारी, वरिष्ठ पत्रकार मधुसुदन गुरागाई, पत्रकार तथा सामाजिक अभियान्ता निराज रानाभाट, प्रशिक्षण संयोजक दिपेश लामिछानेलगायत उपस्थिति रहेको थियो । त्यसैगरी, बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले ब्यानरमा लेखिएका कुराहरु पढेर र उक्त तालिममा सहभागी भएकाहरुले राष्ट्रिय गान गाएर सुरुआवत गरिएको थियो ।

Advertisement

उक्त तालिममा ए.बि. प्यालेट फिड प्रा.लि. का प्रबन्ध निर्देशक बलराम संजेलले स्वागत मन्तव्य राखेका थिए, भने बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य, नगरपालिकाकी उप – प्रमुख विमला सापकोटा दाहाल, बनेपा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिटलर शाक्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै, तालिममा सहभागिहरुलाई कुखुराको खोर व्यवस्थापन तथा चल्ला राख्नु भन्दा पहिलेको तयारी र जैविक सुरक्षाको महत्व बारेमा पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. सुरज गुरुङले प्रशिक्षण दिएका थिए, भने ललितपुर ह्याचरी प्रा.लि. का पशु चिकित्सक डा. रामचन्द्र संजेलले बोइलर चल्लाको ब्रिडिङ व्यवस्थापन र यसको महत्व बारेमा प्रशिक्षण दिएका थिए र केन्द्रीय रिफरल पशु चिकित्सालयका पशु चिकित्सक डा. प्रकाश अधिकारीले कुखरमा लाग्ने रोगहरु तथा रोग व्यवस्थान, आहार व्यवस्थापन तथा पानीको सरसफाइ र खोपको महत्व प्रशिक्षण दिएका थिए ।

यसैगरी, तालिममा काभ्रेपलाञ्चोक जिल्लाकासहित काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुलीलगायतका विभिन्न स्थानबाट ६० जना भन्दा बढी कुखुरा पालन व्यवसायमा आवद्ध किसान तथा व्यवसायिहरुको सहभागिता रहेको थियो । उक्त तालिममा सहभागी भएका किसान तथा व्यवसायिहरुलाई अन्तिममा प्रमाण – पत्र प्रदान गरिएको थियो । उक्त तालिम बिहान ११:०० बजेदेखि शुरु गरेर साँझ ०५:०० बजे सम्पन्न गरिएको थियो, भने उक्त तालिमको संचालन डा. अनुसुया भटराईले गरेकी थिईन् ।

बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.