• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • १०. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

ब्लड डोनर्स सोसाइटी चितवन शाखा गठन, अध्यक्षमा एकराज बुर्लाकोटी

चितवन, जेठ २८–

Advertisement

रक्तदान बारे सचेतना जगाउने अभियान स्वरुप ब्लड डोनर्स सोसाइटी चितवन शाखा गठन गरिएको छ ।

Advertisement

ब्लड डोनर्स सोसाइटी नेपाल अन्तरगत जिल्ला शाखा गठन गरिएको हो । भरतपुरमा भएको बृहत भेलाले एकराज बुर्लाकोटीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति चयन गरिएको छ । शाखाको उपाध्यक्षमा अभिषक अधिकारी, सचिवमा विपिन पाठक, सह–सचिवमा सन्तोष थापा, कोषाध्यक्षमा सुजता दवाडी, सह–कोषाध्यक्षमा सृजना कंडेल चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा हरि लम्साल, गोविन्द नेपाल, अनमोल श्रेष्ठ, मनरुपा पौडेल, विष्णु तिवारी चयन भएका छन् । कार्यक्रममा संस्थाका केन्द्रीय सल्लाहकारहरुलाई स्वागत एवं आजिवन सदस्यता वितरण समेत गरेको थियो । संस्थाका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री विजय सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो । यस्तै विशिष्ट अतिथिको रुपमा संस्थाका केन्द्रीय सल्लाहकारहरु बालचन्द्र पोखरेल, गुनाखर बस्याल, अर्जुन भुषाल, भागिरथ बस्याल, राजु चौधरी, नेपाल कल्याण समाज जापानका केन्द्रीय सदस्य राजु सापकोटा, सामाजिक ब्यक्तित्व ज्ञानेन्द्र राज पान्डे लगायतको उपस्थितिमा कार्यक्रम संचालन गरिएको थियो। कार्यक्रममा संस्थाको केन्द्रीय पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्दै संस्था जोडिन र अभियान सफल बनाउन सबैमा अनुरोध समेत गरे ।संस्थाका सचिव अन्जन तिवारीले संस्थाको प्रगति विवरण माथी प्रकाश पारेका थिए । यस्तै कार्यक्रममा बोल्दै सामाजिक व्यक्तित्वहरुले “एक घर एक रक्तदाता” भन्ने मुल नारालाईआत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने कुरामा संस्थाले अझै देश व्यापी रुपमा कार्यहरु गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै पूर्व मन्त्री विजय सुवेदीले संस्थाले विगतका धेरै वर्ष देखिनै रक्तदान कार्यक्रमहरु गदैँ आएकोमा र अहिलेको चरम रगत अभावको समयमा रक्तदान कार्यक्रम आयोजना गरेर धेरैको ज्यान जोगाउने काममा लागेकोमा संस्थालाई धन्यवाद समेत ब्यक्त गरे ।

सोमबार, जेठ २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.