• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • १०. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

मोक्षालय मल्टीप्रपोज प्राइभेट लिमिटड कम्पनीको स्टार्टप फिस्टा सम्पन्न

वैशाख ५,भरतपुर
मोक्षालय मल्टीप्रपोज प्राइभेट लिमिटड कम्पनीको स्टार्टप फिस्टा सम्पन्न भएको छ।
आज भरतपुर महानगरपालिका वडा नं ७ मा रहेको मोक्षालयको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो। नव युवा उद्यमीहरुलाई केही हौसला प्रदान गर्ने उद्येश्यले उक्त कार्यक्रम आयोजना गरिएको मोक्षालयका अध्यक्ष मनिष पौडेलले जानकारी दिए।
भरतपुर महानगरपालिकाका उप मेयर चित्रसेन अधिकारी प्रमुख अतिथी रहनु भएको कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ, पूर्व अध्यक्ष राजन गौतम , वडा नं ७ का वडा सदस्य अमृता गौतम, किरण अधिकारी, सेवा नेपाल संस्थाको अध्यक्ष पार्वती न्यौपाने, सेवा नेपालको कार्यकारी निर्देशक विष्णु कुमारी आचार्य, मोक्षालयका कार्यकारी निर्देशक रूपक घिमिरे आदिको उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रममा बिहार सरकारको मन्त्री महामहिम श्री जिवेश कुमार मिश्रले अनलाइन मार्फत सम्बोधन गरेका थिए भने
मुम्बई बाट बलियुडका फिल्म निर्देशक श्री बब्लु सोनिले सास्कृतिक कार्यक्रममा नेपालका कलाकारहरुलाई धन्यवाद सहित नयाँ बर्षको शुभकामना दिएका थिए।

Advertisement

साथै कार्यक्रममा चीनबाट चेम्बर अफ कमर्सका प्रतिनिधि सिआन् सेन्चोको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी उप मेयर अधिकारीले यस्ता कार्यक्रमले युवाहरुलाई आफ्नै देशमा रहेर उद्यमी बन्न प्रेरित गर्ने र युवा उद्यमशीलतामा सहयोग पुर्याउने हुँदा आगामी दिनमा युवा लक्षित कार्यक्रमलाई महानगको तर्फबाट सहयोग रहने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ।

थप मनोञ्जनका लागि गायिका अपेक्षा गिरीको प्रस्तुति रहेको थियो भने अर्विन ब्यान्डको गायन प्रस्तुति पनि समावेश गरिएको थियो। अन्य गायन, गजल र नृत्य प्रस्तुतिहरुबाट समेत मनोरञ्जन प्रदान भएको थियो।

स्टार्टप फिस्टालाई सेन्ट्रल कलेजले मुख्य प्रायोजन गरेको थियो भने अक्सफोर्ड कलेज, नारायणी चितवन सप्लायर्स, एस्वान बिल्डर्स,अधिकारी आलमुनियमा ट्रेडर्स, मंगलम डेन्टल, द ममताज फूटवेर, अस्मिता बुटिक एण्ड टेलर्स, चितवन बिजनेस कलेजले प्रायोजन गरेको थियो।

सरल नेपाल, सोच परिवर्तन नेपाल , बेटर चितवन, ग्रीन चितवन, हाम्रो दृष्टी राम्रो दृष्टी, विमोचन इभेन्ट ,ब्लड डोनर्स सोसाइटी , वाइएसेन्, एनवाइसिए ,भरतपुर महानगर युवा सञ्जाल ,युवा क्लब वडा नं ७ आदिको सहकार्यमा मोक्षालय फिस्टा सम्पन्न भएको छ।

आगामी दिनहरुमा पनि युवा लक्षित कार्यक्रम मोक्षालयले गर्ने मोक्षालयका अध्यक्ष मनिष पौडेलले बताए।
युवाहरुले कुनै पनि कार्यक्रम गर्न चाहेको खण्डमा मोक्षालले सहकार्य गर्ने निर्देशक रूपक घिमिरेले जनाए।

बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.