• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ८. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ९. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • १०. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

देवघाटमा फागुन १७ देखि श्रीकृष्ण प्रणामी मन्दिरमा ज्ञानमहायज्ञ हुने

देबघाट । पवित्र धार्मिक स्थल देवघाटमा निर्माण गरिएको श्रीकृष्ण प्रणामी मन्दिर, श्रीकृष्णकृपा धाम तथा प्राणनाथ अनाथ सेवा आश्रममा यही फागुन १७ देखि २३ गतेसम्म श्रीकृष्ण प्रणामी धर्मजागनी ज्ञान महायज्ञ हुने भएको छ ।

Advertisement

मन्दिर व्यवस्थापन समितिले मन्दिर निर्माण तथा आश्रम सञ्चालनको लाथि आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेको हो । देवघाट गाउँपालिका वडा नं ५ मा करिब ५ करोडको लगानीमा श्रीकृष्ण प्रणामी आर्कषक मन्दिर निर्माण गरिएको छ । मन्दिरसंगै अनाथ वालवालिकालाई आवासीय सुविधा सहित शिक्षा प्रदान गर्ने उद्देश्यले मन्दिरसंगै आश्रम निर्माण गरिएको छ ।

Advertisement

मन्दिर व्यवस्थापन समितिले विहीबार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन १६ गते मन्दिर तथा आश्रम र महायज्ञको एकैसाथ उद्घाटन गर्ने गरी तयारी तीब्र पारिएको जनाएको छ । ज्ञानमहायज्ञको श्रीकृष्ण प्रणामी धर्मका पीठाधीश्वर अनन्त श्रीविभूषित जगद्गुरू आचार्य श्री कृष्णमणीजी उद्घाटन गर्नेछन् । श्रीकृष्ण प्रणामी धर्मकी प्रथम नेपाली महिला भागवत कथाबाचक तारा घिमिरेको प्रमुख संस्थापक संरक्षकत्वमा र तत्कालिन संस्थापक अध्यक्ष श्यामजी अतिथिको नेतृत्वमा चितवन र तनहुँको भक्तजनहरुको सहयोगमा २०७३ सालबाट मन्दिर निर्माण सुरु गरिएको हो ।

आश्रमको स्वामित्वमा रहेको करिव १० रोपनी जमिन परिसरमा श्रीकृष्ण प्रणामी मन्दिर, श्रीकृष्णक्षा धाम, वाईजुराज सामुदायिक भवन, कलात्मक शैलीको प्रवेशद्वार, सन्त निवास, भोजनालय ध्यान साधना केन्द्र, वाणी प्रशिक्षण केन्द्र र विभिन्न विद्युतीय झांकी, पानीका फोहरा निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल समारोह समितिका अध्यक्ष राजेन्द्रप्रसाद रिजालले बताए । महायज्ञमा श्रीमत्तारतम सागर ब्रल्ल्मवाणीको मुख्य चर्चाकार श्री १०८ मोहनप्रियाचागंजी र श्रीमद्भागवत महापुराणका मुख्य कथाकार श्री १०८ लक्ष्मणदेवजीले कथाबाचन गर्ने महायज्ञ मुल समारोह समितिका सहसंयोजक देबराज पराजुलीले जानकारी दिए ।

महायज्ञ सम्पन्न गर्न राजेन्द्रप्रसाद रिजालको संयोजकत्वमा एक हजार ८ जनाको मुल आयोजक समिति तथा विभिन्न ३१ उपसमितिहरू गठन गरिएको छ । महायज्ञको प्रचारप्रसारको लागि फागुन १४ गते मोटरसाइकल रयाली र १६ गते शोभायात्र निकालिने सो समितिकी संयोजक शोभा ओलीले जानकारी दिइन् । मोटरसाइकल रयाली श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीवाट सुरु भएर भरतपुर, आँपटारी, रामनगर, ठिमुराहुँदै देवघाट आश्रमसम्म पुग्ने छ ।

शोभायात्राले देवघाट क्षेत्रको परिक्रमा गर्नेछ । श्रीकृष्ण प्रणामी धर्मको व्यापकता र देवघाटलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले आर्कषक श्रीकृष्ण प्रणामी मन्दिर निर्माण गरिएको कथाबाचक तारा घिमिरेले बताइने । महायज्ञका कथाबाचन गरेवापत आफुले पाएको पैसा, मुठीदान र दानवीरहरुसंग आर्थिक संकलन गरी मन्दिर र आश्रम निर्माण गरिएको भन्दै उनले मन्दिर निर्माण सम्पन्न गर्न अझै आर्थिक आवश्यक रहेकाले सहयोग गर्न आग्रह गरिन ।

बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.