• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

नारायणगढको क्याम्पौरमा रैथाने फुड फेष्टिबल हुने, ५ करोड भन्दा माथिको कारोवार हुने अनुमान


पौष १२, भरतपुर।
नारायणगढको क्याम्पौरमा रैथाने फुड फेष्टिबलको आयोजना हुने भएको छ । होटल व्यवसायी संघ चितवनले अंग्रेजी नयां वर्षलाई लक्षित गरी यहि पौष १४ गते देखि १८ गते सम्म फुड फेस्टिबल आयोजना गर्न लागेको आज पत्रकार सम्मलेन गरी जानकारी गराएको छ । पर्यटन तथा सुस्ताएको होटल व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले फेष्टिबल आयोजना गर्न लागेको कार्यक्रममा जानकारी दिएको हो ।
भरतपुर भ्रमण वर्ष स्थगित भए पनि चितवनकै पर्यटन प्रवद्र्धनमा फुड फेस्टिबलले योगदान पु¥याउने विश्वास रहेको होटल व्यवसायी संघ चितवनले जानकारी दिएको छ । फेष्टिबलमा पर्यटन प्रवद्र्धनमा केन्द्रित रहि विभिन्न कार्यक्रम हुनेछन् । खास गरी फेष्टिबलमा नेपाली खाना, थकाली खाना, शाकाहारी भोजनालय, चितवनको तास, स्पेशल लोकल कुखुराको सेकुवा, लोकल हांस माछाका परिकार मुख्य रुपमा रहने छ । त्यसको अलावा फुडफेस्टिवलमा मुख्य आकर्षकको रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहने छ ।

Advertisement

फुड फेस्टिवलको पहिलो दिन पुष १४ गते पशुपती शर्मा, प्रिति आले, सागर लम्साल (वले) लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । यसैगरी पुस १५ गते स्वप्न सुमनको साथमा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ भने १६ गते द स्याडोज नेपालको प्रस्तुती रहने छ । पुस १७ गते सुवोध गौतम (एकदुमे), तारा थापा, प्रजापती पराजुली सहित स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती प्रस्तुत गर्नुहुने छ । यसैगरी अन्तिम दिन पुस १८ गते अनु चौधरी, कर्णराज गिरी, ढाकाराम पौडेल, वाल कलाकार सुप्रिम मल्ल लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने कार्यक्रम तय भएको छ । फुडफेस्टिवल परिसरमा खानेपानी तथा शौचालयको उचित प्रवन्ध गरिएको छ । यसै गरि प्रदर्शक तथा अवलोकनकर्ताको सुविधाको लागि फेस्टिवल परिसरमा फ्रि वाईफाई र निशुल्क पार्किङको व्यवस्था गरिएको छ ।

Advertisement

गोरखा ब्रुअरी प्रा.लि. मुख्य प्रयोजक रहेको छ । त्यस्ते नेपाल लिकर्स प्रा.लि. (सिग्नेचर हुस्की, सिमनमफर भोड्का) सह प्रायोजक, यति डिष्ट्रिलरी प्रा.लि. ८८४८ भोड्का, वल्डदरवार हुस्की, ग्यालेक्सी गार्डेन रिसोर्ट भरतपुर ४, यज्ञपुरी, होटल ह्याप्पी होम नारायणगढ, हस्पिटालिटी पार्टनर, भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघ नारायणगढ, होटल व्यवसायी महासंघ नेपाल प्रवद्र्धक रहेको फेस्टिबलमा बोटलर्स नेपाल तराइ लिमिटेड, वल्र्डलिंक कम्युनिकेसन प्रा.लि. र सि.एन. ल्याब सहयोगी संस्थाको रुपमा रहेको छ । यस फुडफेस्टिवलमा पुस १५ र १६ गतेको लागि प्रवेश शुल्क रु ३०० तोकिएको छ भने अन्य दिनमा निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।

यसै गरि विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत संचारकर्मी महानुभावहरुलाई प्रवेश सुविधाको निम्ति आ–आफ्नो सञ्चार प्रतिष्ठानको परिचय पत्र प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ । फुडफेस्टिवलमा ५० हजार अवलोकनकर्ताको सहभगिता रहने र ५ दिनको अवधिमा करिव ५ करोड भन्दा माथिको कारोवार हुने अनुमान गरिएको छ।

बिहिबार, पुष १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.