• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीमा ज्ञानमहायज्ञ हुने


रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० स्थित श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीमा यही मंसिर ११ गतेदेखि श्रीमत्तारतम बाणी चर्चा पाठपारायण तथा श्रीमद्भागवत कथा प्रबचन एवम् धनधान्याचल ज्ञानमहायज्ञ हुने भएको छ । धर्मसंस्कृतिको संरक्षणसंगै कुरुकुलम र धर्मशालाको भवन निर्माणको लागि जग्गा खरिद गर्न आर्थिक संकलन गर्ने उद्देश्यले मंसिर ११ गतेदेखि १७ गते सम्म ज्ञान महायज्ञ आयोजना गरिएको हो ।

Advertisement

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल इकाई कार्यसमिति टिकौलीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी ज्ञानमहायज्ञको गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । लामो इतिहास बोकेको सो मन्दिरको भौतिक पूर्वाधार निर्माण गरी धार्मिम पर्यटकीय स्थलको रुपमा विकास गर्न महायज्ञ आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लीलाराज सुवेदीले जानकारी दिए ।

Advertisement

पछिल्लो समय हिन्दुधर्म संकटमा परेको भन्दै उनले हिन्दुधर्म जोगाउन पनि महायज्ञ कोसेढुंगा सावित हुने बताए । परिर्वतनका नाममा अधिकाँस नेपालीले मान्दै आएको हिन्दुधर्मको विनास गर्ने काम भएको भन्दै उनले कोटीहोम, ज्ञानमहायज्ञ जस्ता कार्यक्रम गरेर यसको संरक्षण गर्न आवश्यक रहेको उनको भनाई छ । ज्ञानमहायज्ञमा धर्मगुरु प्रमोद सुधाकरले कथाबाचन गर्ने छन् । संस्कृतिक शिक्षालाई जोगाउन गुरुकुलम सञ्चालन तथा धार्मिक पर्यटनको विकासको लागि धर्मशाला निर्माण गर्ने योजना रहेको समितिका उपाध्यक्ष जगदिश बरालले जानकारी दिए । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहाको निकटमा रहेको टिकौलीमा अबस्थित श्रीकृष्णप्रणामी मन्दिरलाई आर्कषक बनाएर धर्मशाला निर्माण गरी धार्मिक पर्यटकलाई भित्र्याउने योजना रहेको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा प्रचारप्रसार समितिका संयोजक बालकृष्ण अम्गाईले महायज्ञ सम्पन्न गर्न करिब २५ लाख खर्च लाग्ने र एक करोड रुपैया संकलन गर्ने लक्ष्य रहेको जानकारी दिए । कार्यक्रममा समितिका महाससचिव देवराज पराजुली, श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य केशबप्रसाद अधिकारीले ज्ञानमहायज्ञको तयारीका बारेमा प्रकास पारेका थिए ।

बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.