• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ८. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ९. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

  • १०. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

निप्पोन एजुकेसनल सेन्टरले मनायो १४ औं बार्षिकोत्सब

चितवन – अध्ययनका लागि जापान जान चाहने बिद्यार्थीहरुलाइ परामर्श सेवा दिदै आइरहेको निप्पोन एजुकेसनल सेन्टरले आफ्नो १४औं बार्षिकोत्सब मनाएको छ । नारायणगढको सहिदचोकमा रहेको निप्पोनले आफ्नै कार्यालयमा विद्यार्थी, अभिभावक एवम् शुभचिन्तकहरु सङ्गै केक काटी बार्षिकोत्सब मनाएको हो। बार्षिकोत्सबकै अवसरमा निप्पोनले देवघाट स्थित राम जानकी बालिका आश्रममा रहेका अभिभावक बिहिन बालिकाहरुलाइ बोलाइ सहयोग समेत गरेको थियो ।

Advertisement

निप्पोन एजुकेसनल सेन्टर जापानको इतिहाससंग जोडिएको निप्पोन अर्थात् सुर्योदयको देश भन्ने अर्थ दिने जापानिज नामबाट नै इ.स. २०१० अर्थात् बि.स. २०६७ साल भाद्र ११ गते स्थापना भएको सस्था हो |

Advertisement

निप्पोन एजुकेसनल सेन्टर उच्च शिक्षा को लागि जापान जान चाहने विद्यार्थीहरुको भरपर्दो मार्गदर्शक बनिरहेको छ | बिधार्थी तथा अभिभाबक हरुको विश्वास जित्दै आजदेखि १३ वर्ष पुरा गरि १४ बर्षमा प्रवेश गर्दै गर्दा गौरंभान्बित महसुस भएको बताउदै सस्थाका प्रवन्ध निर्देशक दिपक चन्द्र भट्टराई भन्छन् स्थापना काल देखि नै गुणस्तरीय सेवा र स्तरीय शिक्षामा जोड दिदै आइरहेको यस सस्थाले अहिले सम्म उच्च शिक्षा का लागि जापान जान चाहने हजारौं विद्यार्थीहरुको सपना साकार पारिसकेको छ | यस सस्थाले जहिले पनि बिधार्थिहरुको रुची, चाहना, योग्यता र शैक्षिक अवस्थालाइ मध्यनजर गर्दै सोहि अनुरुप प्राथमिकताको आधारमा परामर्श दिदै आइरहेको छ |

उनी भन्छन् बिधार्थिहरुको व्यक्तिगत क्षमतालाइ ध्यानमा राखी उनिहरुको स्तर अनुसार जापानको विभिन्न शहरहरु जस्तै टोकियो, ओसाका, नागोया, फुकुओका, हिरोशिमा, नागासाकी, योकोहामा, चिबा, ओकिनावा जस्ता सहरहरुमा अध्ययनको लागि छनोट हुने अवसर दिने गर्दछ | कुनै पनि नेपाली बिधार्थिले उच्च शिक्षाको लागि विदेश जादा उक्त देशको भाषा संग संगै त्यहाको नीति नियम भेष भूषा र रिति रिवाज बारे पूर्ण जानकार रहनु अति आबस्यक हुन्छ | बिदेसी भूमिमा जतिसक्दो छिटो घुलमिल हुन सक्यो विद्यार्थी स्वयमलाइ विभिन्न समस्या बाट पार पाउन सजिलो हुन्छ त्यसैले बिदेशि भूमिमा नेपाली बिधार्थिहरुलाई आइपर्न सक्ने सम्भावित समस्याहरु लाइ पुर्बानुमान गरि भाषिक, सास्कृतिक र ब्यहबारिक ज्ञान सिकाउनु नै निप्पोन एजुकेसनल सेन्टरको मुख्य बिशेषता भएको समेत उनको भनाइ छ।

मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • २.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ३.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ४.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ५.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ६.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ७.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ८.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.