• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, भदौ ३१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ८. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ९. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

  • १०. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

विश्व भेटेरिनरी दिवस २०२३ को अवसरमा नेपाल भेटेरिनरी एशोसियसनले विभिन्न कार्यक्रम गरेर स्म्पन्न गर्यो

विश्व भेटेरिनरी दिवस, २०२३ को अवसरमा promoting Promoting diversity, equity and inclusiveness in veterinary profession (भेटेरिनरी पेशामा विविधता, समता र समावेशिताको प्रवर्धन) भन्ने मूल नाराका साथ नेपाल भेटेरिनरी एशोसियसनको आयोजनामा देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरि भव्यताका साथ सम्पन्न गरियो |
नेपाल भेटेरिनरी एशोसियसन देशभर दर्तावाल पशुचिकित्सकहरुको साझा संगठन रहिआएको र हालसम्म १६०० भन्दा बढी दर्तावाल पशुचिकित्सकहरुको माध्यमवाट विशेषज्ञ सेवा प्रदान गर्दै आएको सर्वविदितै छ | देश संघीय संरचनामा गए संगै यस संस्थामा आवद्द जनशक्तिहरु संघ, प्रदेश त्तथा स्थानीयतहमा कार्यरत् रहँदै गर्दा विभिन्न चुनौतीहरुको सामना गर्दै आएको छ |
विश्व एक स्वास्थ्य अवधारणा अनुरुप अगाडी बढेको अवस्थामा तथा विश्व भेटेरिनरी दिवस, २०२३ को नारालाई सार्थक तुल्याउनको निम्ति भेटेरिनरी सेवामा कार्यरत, मानव स्वास्थ्यमा कार्यरत तथा वाताबरण क्षेत्रमा कार्यरत सम्पूर्ण पेशाकर्मी एक ठाउँमा उभीइ अहिले भइरहेका चुनौतीहरुको सामना गर्नुपर्ने तत्काल आवाश्यता रहेको हुँदा र सोहि बमोजिम राज्यका संरचनाहरु क्रियाशिल बनाएको खण्डमा मात्र यस नाराले सार्थकता प्राप्त गर्दछ |

Advertisement

विश्व भेटेरिनरी दिवस, २०२३ को अवसरमा केन्द्रिय नेपाल भेटेरिनरी एशोसियसन तथा नेपाल भेटेरिनरी एशोसियसन , बागमती प्रदेशको संयुक्त आयोजनामा पशु चिकित्सकहरु, प्राविधिक, व्यवसायी तथा अध्यानरत विद्यार्थीहरुको सहभागीतमा बिहानको समयमा प्रभातफेरी गर्नुको साथै भेटेरिनरीको विविधताको वारेमा Panel Panel Discussion कार्यक्रम सम्पन्न गरिएको थियो |कार्यक्रममा स्वागत मन्तब्य राख्दै नेपाल भेटेरिनरी एशोसियशनका केन्द्रीय अध्यक्ष डा शितलकाजी श्रेष्ठले one health approach चर्चा गर्नु भएको थियो।

Advertisement

उक्त panel Panel Discussion कार्यक्रममा नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष सह प्रा. डा. सुबिर सिंह, कृषि तथा वन विज्ञान विश्व विद्यालयका रजिस्ट्रार प्रा. डा. शारादा थपलिया, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डे, तथा निजी क्षेत्रमा लामो समयसम्म अनुभव संगाल्नुभएका डा. दिनेश गौतम विज्ञहरुको उपस्थितिमा pane Panel Discussion कार्यक्रम सम्पन्न गरिएको थियो |

उक्त Panel Discussion कार्यक्रमवाट भेटेरिनरी पेशामा थप विविधताको खाँचो संगै अझ थप परिष्कृत, परिमार्जित हुनुपर्ने बदलिँदो परिवेशमा पाठ्यक्रम विकास, सरकारी तथा निजि क्षेत्रमा कार्यरत भेटेरिनरीयनहरुले रोग रोकथाम तथा नियन्त्रणमा संयुक्त प्रयास जस्ता कार्यहरु आगामी दिनहरुमा अगाडी बढाउनुपर्ने निष्कर्ष रह्यो | उक्त कार्यक्रम नेपाल भेटेरिनरी एशोसियसन , बागमती प्रदेशका अध्यक्ष डा. दिपक तिवारीको अध्यक्षता सम्पन्न हुनुको साथै कार्यक्रमको moderator सहजकर्ता नेपाल भेटेरिनरी एशोसियसनका केन्द्रिय उपाध्यक्ष प्रा. डा. कृष्ण काफ्ले ले संचालन गर्नुभएको थियो |

आइतबार, बैशाख १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • २.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ३.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ४.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ५.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ६.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ७.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ८.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.