सृजना युवा क्लबद्वारा ` स्वस्थ व्यक्ति सबैले गरौँ रक्तदान , मरणाशन्न व्यक्तिलाई हुन्छ जीवनदान ´ नारा सहितको ` १२ औं रक्तदान कार्यक्रम – २०७९ ´ भब्य रूपमा आयोजना हुने भएको छ ।
उक्त कार्यक्रम मंसिर १० गते , शनिबार ( भाेलि ) बिहान १०:०० बजेदेखि राजधानी काठमाडौंको नागार्जुन नगरपालिका – ०५ , सीतापाईलास्थित सीतापाईला मन्दिर परिसरमा हुँदै छ ।
Advertisement

