चितवन, बैशाख ३०।
आज बैशाख ३० गते, स्थानीय निर्वाचनको दिन। स्थानीय चुनावका कारण सधैं ब्यस्त गरने नारायणगढ बजार आज सुनसान देखिएको छ।
बिहान ७ बाजेबाट स्थानीय तहको निर्वाचन सुरु भएको छ र यो साझ ५ बजेसम्म चल्ने छ।

Advertisement