• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, भदौ ३०, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

  • १०. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

एसईई दिएका उत्कृष्ट २० विद्यार्थीलाई द जियमआईले कक्षा ११ मा नि:शुल्क अध्यापन गराउने

चितवन – भरतपुर महानगरपालिका १० सप्तगण्डकीचोकस्थित द जिएमआई एकेडेमीले यस वर्ष एसईई दिएका उत्कृष्ट २० जना विद्यार्थीलाई कक्षा ११ मा नि:शुल्क अध्यापन गराउने भएको छ । एसईई दिएर बसेका चितवनका २० जना विद्यार्थीलाई द जिएमआईले नि:शुल्क अध्यापन गराउने भएको हो ।

Advertisement

द जिएमआईले बैशाख १८ देखि एसईई पछिका तयारी कक्षाहरु सञ्चालन गर्दैछ । हालै एसईई दिएका विद्यार्थीहरुलाई लक्षित गर्दै जिएमआई तयारी कक्षाहरु सञ्चालन गर्न लागेको हो । बैशाख १८ देखि साइन्स र म्यानेजमेन्टका ब्रिज कोर्ष सञ्चालन हुने द जिएमआईका प्रवन्ध निर्देशक महेश लामिछानेले बताए ।

Advertisement

सोही तयारी कक्षामा उत्कृष्ट हुने २० जना विद्यार्थीलाई कक्षा ११ मा नि:शुल्क अध्यापन गराउने उनले बताए । यस्तै विभिन्न विद्यालयमा कक्षा दशका प्रथम विद्यार्थीहरुलाई पनि नि:शुल्क ब्रिजकोर्ष पनि गराउने उनले बताए ।

द जिएमआईले चितवनमा बिगत १४ वर्षदेखि बिभिन्न तयारी कक्षाहरु सञ्चालन गर्दै आएको छ । द जिएमआईले बिभिन्न तहका विद्यार्थीहरुलाई साइन्स र म्यानेजमेन्टका गुणस्तरीय तयारी कक्षाहरु सञ्चालन गर्ने प्रवन्ध निर्देशक लामिछानेले बताए ।

यस्तै सिटीईभीटीतर्फ स्टाफ नर्स, एच ए, ल्याब, फार्मेसी, इन्जिनियरिङलगायतका तयारी कक्षाहरु पनि द जिएमआईले सञ्चालन गर्दै आएको छ । बिभिन्न तयारी कक्षामा द जिएमआईले उत्कृष्ट नतिजा समेत निकाल्दै आएको छ ।

लामिछानेका अनुसार दश जोड दुईपछि एमबिबिएस, बिडिएस, बिएससी नर्सिङ, एग्रिकल्चर, भेटेनरीलगायतका प्रतिस्पर्धात्मक तयारी कक्षाहरु पनि सञ्चालन हुँदै आएको छ । नर्सिङको लाइसेन्समा पनि शतप्रतिशत नतिजा निकाल्दै आएको उनले बताए ।

विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउन उनीहरुलाई बिभिन्न कार्यक्रममा सहभागी गराइने उनले बताए । द जिएमआईले विद्यार्थीको चाहना र क्षमता अनुसार खेलकुद, सौन्दर्यसँग सम्बन्धित कार्यक्रमलगायतका कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ । द जिएमआईमा चितवनका ख्यातीप्राप्त कलेजका प्रध्यापक डाक्टरहरुले अध्यापन गराउँदै आएका छन् ।

आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • २.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ३.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ४.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ५.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ६.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ७.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ८.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.