चितवन :
हिजो शनिबार बैशाख १७ गते लियो क्लब अफ भरतपुर चौतारीको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। अधिबेशनबाट लायन बर्ष २०२२-२३ को लागि अध्यक्षमा लियो अभिनन्दन देवकोटा निर्बाचित भएका छन्।
साथै अधिबेशनबाट प्रथम उपाध्यक्षमा लियो प्रसंशा न्यौपाने
दृतिय उपाध्यक्षमा : लियो समिता अधिकारी, तृतीय उपाध्यक्ष : उसा अधिकारी , सचिव : लियो सदिक्षा न्यौपाने , कोषाध्यक्ष : लियो समिता अधिकारी, सह सचिव : लियो उपेन्द्र भुसाल ,सह कोषाध्यक्ष : लियो सुबिन गौतम , जन सम्पर्क अधिकृत : लियो आकाश मरासिनी , टामर : विकास सिंह , टेर ट्विस्टर : लियो प्रज्ञा लामटाङ्गे , निर्देशक : लियो विपिन भण्डारी , साथै सल्लाहकारहरुमा लियो शम्भुकुमार महतो र लियो गोकुल कडेल निर्बाचित भएका छन्।
Advertisement

