• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, भदौ ३०, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ७. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

  • १०. तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

नवलपुरको मध्यविन्दुका लागि एमालेका ७ जनाले मेयरमा र ८ जनाले उपमेयरमा दाबी

बैशाख ०३, नवलपुर । जिल्लाको मध्यविन्दु नगरपालिकामा पनि नेकपा एमालेले आसन्न स्थानीय निर्वाचन २०७९ का लागि आकांक्षी उम्मेदवारहरुको नामावली संकलन गरेको छ । एक महिना कम समय बाँकी हुँदा हिजो अकांक्षीहरुको नाम संकलन गरेको हो । मध्यबिन्दु नगरपालिकाको हिजो सम्पन्न नगर कमिटीको बिस्तारित बैठकमा मेयरमा ७ जनाले र उप मेयरमा आठ जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

Advertisement

जस अन्तर्गत मेयर पदका लागि भिमलाल अधिकारी, बाबुराम पाण्डे सुर्य श्रेष्ठ, भोजबहादुर चौधरी , अमृत ज्ञवाली,एवजङ्ग रायमाझी र जनकलाल शर्माले दाबी गर्नुभएको हो । त्यस्तै उप मेयरमा राधा ढकाल, देवी घिमिरे,लक्ष्मी सेन,सरस्वती पन्थी, जोगमाया महतो, सुनिता रामदाम, प्रभा गिरी र दानकुमारी पाण्डेले आफ्नो दाबी प्रस्तुत गर्नुभएको हो ।

Advertisement
अव अकांक्षीहरुसँग बसेर थप छलफल गर्दै उम्मेदवार टुंगाउने प्रयास सुरु हुने एमाले मध्यविन्दुले जानकारी दिएको छ । यस अघि यस नगरपालिकामा मेयरमा नेपाली काँग्रेसबाट चन्द्र बहादुर राना १० हजार ९९७ मत सहित निर्वाचित हुँदा नजिकका प्रतिस्पर्धी नेकपा एमालेका भिमलाल अधिकारीले १० हजार ६४ मत ल्याउनुभएको थियो । अहिले पनि अधिकारीले आफ्नो उम्मेदवारी रहने बताउँदै नाम अकांक्षीमा राख्नुभएको छ ।

त्यस्तै उपमेयरमा पनि नेपाली काँग्रेसबाट ओमकुमारी महतो १० हजार ८३५ मतले निर्वाचित हुँदा नजिकको प्रतिस्पर्धी नेकपा एमालेबाट जोगमाया महतोले १० हजार ३३ मत ल्याउनुभएको थियो । अहिले पनि उहाँले सहित अकांक्षी प्रस्तुत गर्नुभएको छ । स्थानीय चुनाव आउन ठ्याक्कै २७ दिन बाँकी छ । २०७९ बैशाख ३० गतेको चुनावका लागि मध्यविन्दुमा ४४ हजार ९६४ मतदाता रहेका छन् ।

२० वटा मतदानस्थल र ५२ वटा मतदान केन्द्र तोकिएको छ । यस नगरपालिकाको चुनाव गराउन नवलपुर जिल्ला अदालतका स्रेस्तेदार महेन्द्र प्रसाद पौड्याललाई निर्वाचन अधिकृत तोकिएको छ । त्यस्तै मेयर र उपमेयर पदमा अन्तिम उम्मेदवार दिएका व्यक्तिले ४ लाख ५० हजारको सीमामा रहेर आफ्नो चुनावी खर्च गर्नुपर्नेछ ।

निर्वाचन आयोगका अनुसार नगरपालिकाको मेयर उपमेयरले मतदाता नामावली खरिद खर्चमा १ हजार , सवारी साधन वा घोडा खर्च ९० हजार , सवारी साधन इन्जिन १९ हजार, प्रचारप्रसा सामाग्रीमा १ लाख,ढुवानी १० हजार, गोष्ठी कार्यकर्ता परिचालनमा ८० हजार, छापा एवम् विद्युती माध्यमखर्चमा ६० हजार, कार्यालय संचालनमा ३० हजार, प्रतिनिधि परिचालनमा ५० हजार र विविध १० हजारको सीमामा रहेर खर्च गर्नुपर्ने हुन्छ ।

शनिबार, बैशाख ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

भर्खरै

  • १.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • २.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ३.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ४.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ५.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ६.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ७.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ८.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.