• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

एक दशकपछि तेल भिसा लिएर फर्किइन ऋचा घिमिरे


एक दशक पछि अभिनेत्री ऋचा घिमिरे आफ्नो नयाँ चलचित्र तेल भिसा मार्फत दर्शकमाझ आउँदैछिन् । उनी यो चलचित्रको रिलिजका लागि दुई साता यताबाट नेपालमा छिन् । यो चलचित्र ७ मँसिरबाट नेपालमा रिलिज हुँदैछ । नेपाल रिलिजको लगत्तै यो चलचित्र विभिन्न देशमा प्रदर्शन हुने पनि उनले बताएकी छिन् ।

Advertisement

एक दशकपछि हालै यी अभिनेत्रीले चलचित्र भुठानमा अभिनय गरेकी थिईन् । विनोद पौडेल निर्देशित भुठानको अहिले पोष्ट प्रोडक्सनका काम हुँदैछ । त्यसपछि ऋचाले लगत्तै चलचित्र तेल भिसामा अभिनय गरेकी हुन् । यसरी उनले यतिबेला दुई वटा चलचित्रमा अभिनय गरेता पनि ऋचाको सुरुमा चलचित्र तेल भिसा रिलिज हुने भएको छ ।

Advertisement

अभिनेत्री ऋचा घिमिरेले एक दशक अघि चलचित्र तुलसीमा अभिनय गरेकी थिईन् । तर यो चलचित्र रिलिज नहुँदै उनी आफ्नो अर्को चलचित्र ब्रेक फेल प्रदर्शनको सिलसिलामा क्यानडा पुगिन् । आफ्ना श्रीमान तथा निर्देशक शँकर घिमिरेसँग क्यानडाबाट अमेरिका पुगेकी उनी शँकरसँगै अमेरिकामै बसिन् । पछि उनीहरुले चलचित्र तुलसीलाई उतैबाट युट्युव मार्फत रिलिज गरे । अमेरिका बसाईकै क्रममा तीन सन्तानकी आमासमेत भएपछि उनी यतिबेला बल्ल यो चलचित्रमार्फत एक दशकपछि दर्शकमाझ आउँदैछिन् ।

ऋचा यो चलचित्रको निर्माता पनि हुन् । चलचित्रमा अभिनेत्री र निर्माताको दोहोरो जिम्मेवारी निकै कठिन भएको ऋचाको कथन छ । यो चलचित्रमा विपिन कार्की, वर्षा राउत, पुजा चन्द, बुद्धी तामाङसहितको मुख्य कलाकारसँग ऋचाले पनि काम गरेकी छिन् । यसमा विपिन कार्कीले वाउ र छोरा गरेर दोहोरो भूमिका निर्वाह गरेका छन् । ऋचाले भने यसमा अपराध मुद्धामा वकालत गर्ने वकिलको भूमिका निर्वाह गरेकी छिन् । यो भूमिकाको लागि आफुले निकै तयारी गर्नु परेको पनि ऋचाले बताएकी छिन् ।

सोमबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरागर्ने क्रममा ऋचाले आफुहरु केही समयका चलचित्र क्षेत्रबाट अलग रहे पनि फेरी अभियन र निर्माणमार्फत आफ्नै कर्ममा फर्किएको बताएकी छिन् । चलचित्र तेल भिसा एउटा पारिवारिक चलचित्र बनेको ऋचाको कथन छ । चलचित्रले दर्शकलाई विदेशमा रहेका नेपालीहरुको सँघर्षको कथा देखि आफ्ना सन्तान भेट्न विदेश पुगेका नेपाली वुवा आमाले त्यहाँको कानुन पालना गर्न नजान्दा भोग्नु परेका कानुनी समास्याबारे जानकारी गराउने पनि ऋचाको कथन छ । आफु र निर्देशक श्रीमान शँकर घिमिरेले एक दशकपछि दर्शकहरुका लागि फेरी फरक शैलीको चलचित्र ल्याएको यी अभिनेत्रीले जिकिर गरेकी छिन् ।

मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.