• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

चितवन ग्रीन लियो र लायन्स क्लबको आयोजनामा हुने ‘ग्रीन साँझ–२०८१’ को सम्पूर्ण तयारी पुरा


चितवन – चितवन ग्रीन लियो र लायन्स क्लबको आयोजना तथा बिपिपि युनिर्भसिटी लण्डनको सहयोगमा हुने चितवन ‘ग्रीन साँझ कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी भोलि कात्तिक १० गते (शनिबार) हुन गईरहेको चितवन ‘ग्रीन साँझ–२०८१’ को सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

Advertisement

‘ग्रीन साँझ कार्यक्रम भरतपुर ११ जागृतीचोकस्थित धावन रिक्रियसन एण्ड पार्टी प्यालेसमा हुने छ । कार्यक्रममा चर्चित गायक निशान भट्टराईले प्रस्तुती दिने छन् भने कार्यक्रममा थारु जातिको संस्कृति, एक्स केप ब्याण्डको प्रस्तुती र क्लासिक म्युजिक रहने आयोजकले जनाएको छ । सन् २०१५ मा स्थापना भएको चितवन ग्रीन क्लबले ऐजुकेशन फेयर, ग्रीन साँझ, स्वास्थ्य शिविर, वातावरण संरक्षण अन्तर्गत वृक्षरोपण, चेपाङ बालबालिकालाई खाद्यन्न तथा लत्ता कपडा वितरण, विद्यालयस्तरमा सेमिनार, लागूऔषध सचेतना कार्यक्रम, विपत्तीमा परेका नागरिकलाई निःशुल्क खानाको प्रबन्ध तथा राहत वितरणसंगै विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

Advertisement

सोही कार्यक्रमलाई निरन्तरता दिंदै लियोको मूल मन्त्र नेतृत्व विकास, अनुभव र अवसर भन्ने नाराका साथ विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गर्ने लक्ष्यसहित उक्त कार्यक्रम आयोजना गर्न लागिएको चितवन ग्रीन लियो क्लब बर्ष २०२४-२०२५ का अध्यक्ष मनिष पौडेलले बताए । उक्त कार्यक्रम सम्पन्न गर्न रु २ लाख ६० हजार खर्च लाग्ने अनुमान गरिएको र कार्यक्रममा करिब ५० हजारको टिकट विक्री गर्ने लक्ष्य लिएको पौडेलले बताए । साँझ अवलोकन गर्न ५०० र २०० को टिकटको व्यवस्था गरिएको छ ।

उनले सो कार्यक्रममा सबै जनाले सहभागिता जनाईदिनुहुन समेत आग्रह गरेका छन् । क्लबले यसअघि पनि ग्रीन साँझहरु गरिसकेको छ भने यसअघिको ग्रीन साँझमा गायक शिव परियार,प्रमोद खरेल, कुलेन्द्र बिक, कमेडियन कलाकार राजा राजेन्द्र, सन्दिप क्षेत्री लगायत काठमाडौँ महानगरपाकिका मेयर बालेन शाहले समेत प्रस्तुती दिइसकेका छन् । कार्यक्रमको टाइटल स्पन्सरमा बिपिपि युनिर्भसिटी रहेको छ भने एक्स्पोर्ट एजुकेशन एण्ड भिजा सिर्भिसेज, राईट एण्ड एशोसिएट, मेट्स एजुकेशन, जेभियर इन्टरनेश्लन एजुकेशन, प्रोफेश्नल एजुकेशन कन्सल्टेन्सी, गोल्डेन इमिनेन्ट, निप्पोन एजुकेशन, निओन फर्मा, ग्रेस इन्टरनेशनले सहप्रयोजन रहेका छन् ।

शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.