• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

चितवनको भरतपुर १३ मा कार्तिक ३ गते जनसांस्कृतिक कार्यक्रम हुने


चितवन – चितवनको भरतपुर वडा नम्बर १३ मा २०८१ कार्तिक ३ गते जनसांस्कृतिक कार्यक्रम हुने भएको छ । ३ – ४ चिरामा विभाजित माओबादीका तीन शीर्ष नेतृत्वले कार्तिकको पहिलो साता एउटै मञ्च शेयर गर्ने भएका छन् ।

Advertisement

जनयुद्धको समयमा साथमा साथ, हातमा हात मिलाउदै अगाडि बढेर बिभिन्न समयमा पार्टी बिभाजन भई अलग अलग समूहको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल (प्रचण्ड), नेत्रविक्रम चन्द(विप्लव) र मोहन वैद्य (किरण) कार्तिक ३ गते चितवनको भरतपुर १३ मा आयोजना हुने बिशाल जनसांस्कृतिक कार्यक्रममा एउटै मञ्चमा देखिने भएका हुन् ।

Advertisement

वेपत्ता योद्धा दण्डपाणी न्यौपाने र अन्य शहीदहरुको सम्मानका लागि नेकपा माओवादी केन्द्र वडा नं १३ भरतपुरले बिशाल जनसांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य (किरण), नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) आउने निश्चित भईसकेको र पूर्व प्रधानमन्त्री समेत रहनुभएका डा.बाबुराम भट्टराई पनि आउने संभावना रहेको कार्यक्रमका संयोजक प्रकाश दवाडीले जानकारी दिनुभयो ।

माओवादीको राजनीतिक भविष्यका बारेमा व्यापक चर्चा भईरहेको समयमा फुटेर चिराचिरामा विभाजित शीर्ष नेतृत्वको यो जमघटले सिंगो राजनीतिक वृत्तमा तरंग पैदा गर्ने देखिन्छ ।

भरतपुर वडा नं १३ को हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको खुल्ला प्राङ्गणमा कार्तिक ३ गते बिहान ११ बजे शुरु गरिने जनसांस्कृतिक कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ र सामना परिवारको विशेष प्रस्तुति रहने प्रचार प्रसार समितिका संयोजक सुदिप सुवेदीले जानकारी दिनुभयो ।

साथै राष्ट्रिय स्तरका कलाकारहरु रचना रिमाल, कुलेन्द्र विश्वकर्मा ,विष्णु खत्री, हास्यकलाकार सुवोध गौतम लगायतको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रम सम्पन्न गर्न १ हजार १ सदस्यीय मूल आयोजक समिति, २२ वटा उपसमितिहरु र ३ सय १ सदस्यीय सचिवालय गठन गरिएको छ । जनसांस्कृतिक कार्यक्रमबाट नगद ५० लाख रुपैयॉ संकलन गर्ने लक्ष आयोजकले राखेको छ ।

संकलित रकम र अन्य सहयोग जुटाएर वडा नं १३ मा वेपत्ता योद्धा दण्डपाणी न्यौपाने भवन निमार्ण सम्पन्न गरिने कार्यक्रम संयोजक दवाडीले बताउनुभयो ।

भवन निमार्णका लागि न्यौपाने परिवारले २ कठ्ठा जग्गा उपलव्ध गराउनेछ । सो भवनमा अन्य वेपत्ता योद्धा तथा शहीदहरुको विवरण समेत उल्लेख गरिने माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् न्यौपाने पुत्री निशा न्यौपानेले बताउनुभयो ।

२००२ सालमा तनहु‘को देवघाटमा जन्मनुभएका वेपत्ता योद्धा न्यौपाने नेकपा माओवादीको संस्थापक केन्द्रिय सदस्य हुनुहुन्थ्यो । संस्कृतमा शास्त्री गर्नुभएका न्यौपानेलाई २०५६ जेठ ७ गते काठमाण्डौंको सुन्धारास्थित कोठाबाट राज्य पक्षले पक्राउ गरी वेपत्ता बनाएको उहॉका छोरी निशा न्यौपानेले बताउनुभयो ।

बुधबार, असोज ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.