• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

  • १०. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

चितवनमा ‘काडा अटो एक्स्पो २०८१’ को शुभारम्भ, मेयर दाहालद्वारा उद्घाटन


भरतपुर – चितवन अटोमोवाईल डिलर्स एसोशियशन (काडा) को आयोजनामा चितवन प्रदर्शनी केन्द्रको सभाहलमा काडा अटो एक्स्पो २०८१ को शुभारम्भ गरिएको छ ।चितवन अटोमोवाईल डिलर्स एशोसिएसन (काडा) का अध्यक्ष राजन पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेनु दाहालले एक कार्यक्रमका बीच मेलोको उद्घाटन गर्नुभएको थियो ।

Advertisement

प्रमुख अतिथि दाहालले गाडी तथा मोटरसाइकलका विभिन्न उत्पादनहरुलाई एकै थलोबाट खरिद बिक्री गर्ने उद्देश्यका साथ आयोजना गरिएको काडा अटो एक्स्पोले चितवनको आर्थिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रमुख अतिथि दाहालले भरतपुर भ्रमण वर्ष २०२४ लक्षित गरी आयोजना गरिएको काडा अटो एक्स्पोको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

Advertisement

चितवन अटोमोवाईल डिलर्स एशोसिएसन (काडा) का अध्यक्ष राजन पियाले स्वागत मन्तव्यसँगै मेलाको बारेमा प्रकाश पार्नुभएको कार्यक्रममा विशिष्ट अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्पूर्ण ब्राण्डका गाडीहरु एकै स्थानबाट ग्राहकहरुले सजिलै खरिद बिक्री गर्ने योजना अनुरुप चितवनमा नै पहिलो पटक शुरु भएको काडा अटो एक्स्पो आगामि दिनहरुमा समेत निरन्तरता दिई सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले चितवन प्रदर्शनी केन्द्रको वातानुकुलित हलमा जस्तोसुकै घामपानी, हावाहुरीको समयमा समेत निर्धक्कका साथ प्रदर्शनी सञ्चालन हुने भएकोले अटो एक्स्पोमा आउने ग्राहकहरुले आफ्नो समयअनुकुल एक्स्पोको लाभ लिन सक्ने बताउनुभयो । घिमिरेले संघको परिसरमा १९ गतेसम्म सञ्चालन हुने एक्स्पोको सफलताको कामना गर्दै एक्स्पो अवलोकनका लागि सम्पुर्णमा आव्हान समेत गर्नुभयो ।

त्यस्तै उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले चितवनमा शुरु भएको काडा अटो एक्स्पोले देशकै आर्थिक अर्थतन्त्रमा प्रभाव पार्ने बताउनुभयो । चितवनको बजारमा काडा अटो एक्स्पोको आवश्यकता र सोही आवश्यकताको परिपूर्ति गर्नको लागि एक्स्पो निकै फलदायी हुने बताउनुभयो ।

त्यस्तै चितवन च्याम्बर अफ कमर्शका अध्यक्ष गोपाल भट्टराईले चितवनमा पहिलो पटक आयोजना गरिएको एक्स्पो प्रति मानिसहरुको आकर्षण बढेको र ग्राहकहरुबाट यस्ता प्रकारका एक्स्पोहरु समय–समयमा हुनुपर्ने सल्लाह सुझावहरु आईरहेको बताउनुभयो । भट्टराईले अटोमोवाईल व्यवसायीहरुको पेशागत मर्यादालाई उच्च प्राथमिकतामा राखि व्यवसायिक हक हितका एकै ठाउँमा रही आउने चुनौतीको सामाना गर्नको लागि पनि मेलाको ठूलो भूमिका रहेको बताउनुभयो ।

मेलामा साना ठुला गरी एक्काइस वटा कार, जिप, मोटरसाइकल र स्कुटरको लगायतका सवारी साधानहरुको स्टल रहनेछन् । भने जिप र माइक्रोको करिव पाँच वटा स्टल र प्रदशनी हल वाहिरको चौरमा टेन्ट भित्र समेत स्टलहरु रहेका छन् । मेला अवधिमा आउने ग्राहकहरुलाई स्पोर्टमै फाईनान्स तथा इन्स्योरेन्स सेवा उपलव्ध गराईनेछ ।

मेलामा करिव चालिस हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको मेला अवधिमा गाडी किन्ने ग्राहकहरुलाई कम्पनीहरुबाट आर्कषक स्कीम तथा छुटको व्यवस्था समेत गरिएको छ । मेला अवधिभर गाडी बुकिङ गर्ने गाहकहरु मध्येवाट लक्कि ड्र मार्फत तिन जनालाई अर्कषक उपहारको व्यवस्था गरिने छ । मेलामा सवारी साधानका साथै बैंक तथा इन्स्योरेन्सका समेत स्टल रहेका छन् ।

चितवन अटोमोवाईल डिलर्स एशोसिएसन (काडा) का सदस्य होमनाथ पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन अटोमोवाईल डिलर्स एशोसिएसन (काडा) का संस्थापक अध्यक्ष ईश्वर कुमार श्रेष्ठले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।

बुधबार, असोज १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.