• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, असोज ०१, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ६. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ७. चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

  • १०. प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

ड्रिम्स कलेज भरतपुरमा बी.एससी.सीएसआईटी प्रवेश परीक्षा,विद्यार्थीको सहभागिता उल्लेख्य


भरतपुर,असोज ५- ड्रीम्स कलेज भरतपुरमा बी.एससी.सीएसआईटी कार्यक्रमको प्रवेश परीक्षा सम्पन्न भएको छ।

Advertisement

सुदुरपश्चिमान्चल विश्वविद्यालयद्वारा संचालित सो संकायको परीक्षामा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

Advertisement

सो विश्वविद्यालय पूर्ण रूपमा सरकारी अनुदान प्राप्त विश्वविध्यालय हो, जसले आधुनिक र विश्वव्यापी मान्यता प्राप्त पाठ्यक्रमको अध्यापन गराउँदै आएको छ।

हालै सम्पन्न प्रवेश परीक्षामा ५४ विद्यार्थीहरूले सहभागिता जनाएका थिए, जसले प्रतिस्पर्धात्मक वातावरणलाई थप रोमाञ्चक बनाएको कलेजका प्रमुख ई.दिवस मैनालीले बताउनुभयो।

सुदुरपश्चिमान्चल विश्वविद्यालयबाट बी.एससी.सीएसआईटी (कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी) कार्यक्रमको लागि कुल ४२ सिटहरू उपलब्ध रहेको सो कलेजमा यस किसिमको उच्च प्रतिस्पर्धाले विद्यार्थीहरूमा शिक्षा प्रतिको उत्साह प्रकट गरेको मैनालीले बताउनुभयो।

सो विश्वविद्यालयको नयाँ पाठ्यक्रम आधुनिक प्रविधिहरूसँग सम्बन्धित छ, जसले विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँछ।

गुणस्तरीय शिक्षा प्रदान गर्नु मात्र नभएर, विद्यार्थीहरूलाई विश्वस्तरको ज्ञान र सीपमा अब्बल बनाउनु पनि यो विश्वविद्यालयको उद्देश्य रहेको छ।

ड्रिम्स कलेज भरतपुरले यसै वर्षबाट सन्चालन गर्न लागेको शैक्षिक कार्यक्रममा यसप्रकारको विध्यार्थीको सहभागिताले कलेजको शैक्षिक गुणस्तर तथा विश्वविध्यालय प्रतिको विश्वासलाई थप मजबुत बनाएको ई.मैनालीले बताउनुभयो।

सुदुरपश्चिम विश्वविद्यालयले प्रवेश परीक्षाको नतिजा केही दिनभित्रै सार्वजनिक गर्ने बताएको छ।

प्रवेश परिक्षामा सफल हुने विद्यार्थीहरूले कलेजमा भर्ना गरि आफ्नो अध्ययन यात्रा सुरु गर्न सक्नेछन ।

चितवनको भरतपुर-१० हाकिम चोक स्थित टि आर कम्प्लेक्समा अत्याधुनिक सुविधा सहित संचालनमा आएको सो कलेजले यस बर्षदेखि स्नातक तहमा बी एससी सीएसआईटी संकायको कार्यक्रम अध्यापन गराउने भएको हो।

कलेजले व्यवहारिक,सैद्धान्तिक तथा विश्वव्यापिकरणका लागि चाहिने आधारभूत शिक्षा प्रणालीलाई जोड दिँदै कक्षा संचालन गर्न लागेको कलेज प्रमुख मैनालीले बताउनुभयो ।

सो संकायको कार्यक्रमबाट विद्यार्थीहरुलाई पूर्ण रुपमा योग्य,सक्षम र सफल बनाउने विश्वास कलेजले लिएको मैनालिले बताउनुभयो ।

उहाँका अनुसार कलेजमा विद्यार्थी अनुकुल वातावरणमा अध्यापन गराइने छ ।

कलेजले सो संकायमा ४२ जना विद्यार्थी भर्ना गर्न पाउनेगरी सम्बन्धन प्राप्त गरेको छ ।

कलेजको प्रवेश परीक्षा यहि भाद्र ३० गते संचालन हुने छ भने सो संकायमा अध्ययन गर्ने विद्यार्थीले भाद्र २८ गते सम्म आवेदन दिईसक्नुपर्नेछ ।

कक्षा १२ मा विज्ञान बिषय लिएर कम्तिमा `सि´ ग्रेड वा ५० प्रतिशत अंक सहित उतिर्ण भएका विद्यार्थीले मात्रै सो कार्यक्रममा भाग लिन पाउने प्रीन्सिपल मैनालिले बताउनुभयो।

चितवन र नवलपुरका विद्यार्थीलाई लक्षित गर्दै संचालन गरिएको यस कलेजले सुविधायुक्त यातायातको समेत व्यवस्था गरेको छ।

यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पहिलो बर्ष १ करोड बराबरको छात्रबृत्ति प्रदान गर्ने कलेजले बताएको छ।

सो कलेज स्थापना सँगै आईटी अध्ययनको लागी उत्कृष्ट कलेज खोज्दै काठमाण्डौं जानुपर्ने बाध्यता अन्त्य भएको विश्वास कलेजको रहेको छ ।

कलेजमा दुई दशक लामो अनुभवी तथा ख्याती प्राप्त प्राध्यापक द्वारा शिक्षण हुने प्रिन्सिपल मैनालिले बताउनुभयो ।

यो कार्यक्रमले कम्प्युटर विज्ञान र सूचना प्रविधिमा स्नातक स्तरको अध्ययनको मौका प्रदान गर्ने भएकाले पनि विद्यार्थीहरूबीच लोकप्रिय हुँदै गएको प्रीन्सिपल मैनाली बताउनुहुन्छ।

बीएससीसीएसआईटी कार्यक्रमले कम्प्युटर प्रोग्रामिङ, वेब डिजाइन, डेटा संरचना, अल्गोरिदम, सफ्टवेयर इञ्जिनियरिङ, नेटवर्किङ, डाटाबेस म्यानेजमेन्ट, कृत्रिम बुद्धिमत्ता, साइबर सेक्युरिटी, र क्लाउड कम्प्युटिङ जस्ता क्षेत्रहरूमा केन्द्रित शिक्षा प्रदान गर्दछ।

कुल चार वर्षको अवधिमा ८ सेमेस्टरमा बाँडिएको यो कार्यक्रमले सैद्धान्तिक तथा प्रयोगात्मक दुवै ज्ञान प्रदान गर्दछ।

बीएससीसीएसआईटी उतिर्ण विद्यार्थीहरूलाई विभिन्न आईटी कम्पनीहरू, सरकारी तथा गैरसरकारी संस्थाहरू, बैंक तथा वित्तीय संस्थाहरूमा सफ्टवेयर विकासकर्ता, नेटवर्क प्रशासक, डाटाबेस व्यवस्थापक, प्रणाली विश्लेषक, र साइबर सुरक्षासँग सम्बन्धित विभिन्न भूमिकामा रोजगारीको अवसर मिल्नेछ।

यस कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नै सफ्टवेयर कम्पनी, स्टार्टअप, वा फ्रिलान्सिङको अवसरलाई समेत ख्यालमा राख्दै ज्ञान प्रदान गर्दछ।

बीएससीसीएसआईटी पास गरेका विद्यार्थीहरूका लागि उच्च शिक्षाका लागि विदेश जानका साथै अन्तर्राष्ट्रिय स्तरमा रोजगारीका अवसरहरू पनि प्रशस्त छन्।

विश्वविद्यालयले अनुसन्धान र विकासको लागि पनि प्रोत्साहन प्रदान गर्दछ जसले विद्यार्थीहरूलाई नयाँ प्रविधिहरूमा आविष्कार गर्न प्रेरित गर्दछ।

बीएससीसीएसआईटी कार्यक्रमले विद्यार्थीहरूलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट करियर निर्माण गर्ने अवसर दिन्छ।

सूचना प्रविधिको क्षेत्रमा उज्ज्वल भविष्य खोजिरहेका विद्यार्थीहरूका लागि बीएससीसीएसआईटी (B.Sc.CSIT) कार्यक्रम महत्वपूर्ण विकल्प बन्दै गएको छ।

ड्रीम्स कलेजले पाठ्यक्रमलाई अद्यावधिक गर्दै औद्योगिक आवश्यकताहरू अनुरूप तयार पारेको छ जसले विद्यार्थीहरूलाई उद्योगमा प्रत्यक्ष काम गर्न सक्षम बनाउँने प्रीन्सिपल मैनाली बताउनुहुन्छ।

यस संकायमा अनुसन्धान सम्बन्धी विषयहरू र नयाँ प्रविधिहरू जस्तै डेटा साइन्स, ब्लकचेन, मेसिन लर्निङ, बिग डाटा एनालिटिक्स, इन्टरनेट अफ थिंग्स (IoT), र क्लाउड कम्प्युटिङजस्ता ट्रेन्डिङ विषयहरू समावेश छन्।

कलेजले विद्यार्थीहरूलाई अनुसन्धानको लागि विशेष प्रोजेक्टहरू र औद्योगिक सहयोगमा आधारित पाठ्यक्रमहरू पनि प्रदान गर्ने प्रीन्सिपल मैनाली बताउनुहुन्छ।
जसले उनीहरूलाई वास्तविक संसारका समस्या समाधान गर्न सक्षम बनाउँछ।

साथै, वैकल्पिक विषयहरूमा विद्यार्थीहरूको रुचि अनुसार विभिन्न ट्रेन्डिङ कोर्सहरू प्रदान गर्दै विद्यार्थीहरुको सीपलाई अझ फराकिलो बनाउन कलेज सदैव तयार रहेको उहाँले बताउनुभयो।

सो कलेजले विद्यार्थीहरूलाई विभिन्न औद्योगिक कोर्सहरूमा निःशुल्क तालिम प्रदान गर्दै उनिहरुको व्यावहारिक ज्ञान र सीप विकास गर्न सहयोग पुर्याउने,इन्टर्नशिपकाअवसरहरू प्रदान गर्नका साथै विभिन्न प्रतिष्ठित कम्पनीहरूसँग सहकार्य गरेर प्लेसमेन्ट सहयोग समेत प्रदान गर्ने उहाँले बताउनुभयो ।

अत्याधुनिक र अन्तर्राष्ट्रिय मापदण्डका कम्प्युटर ल्याबहरू रहेको सो कलेजले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञानलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्याएको छ ।

कलेजमा सूचना प्रविधि क्षेत्रका अनुभवी र दक्ष शिक्षकहरू छन् जसले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दछन्।

बीएससीसीएसआईटी उतिर्ण विद्यार्थीहरूलाई आईटी कम्पनीहरू, सरकारी तथा गैरसरकारी संस्थाहरू, बैंकहरू, र अन्य संस्थाहरूमा सफ्टवेयर विकासकर्ता, नेटवर्क प्रशासक, डाटाबेस व्यवस्थापक, प्रणाली विश्लेषक, र साइबर सुरक्षासँग सम्बन्धित विभिन्न भूमिकामा रोजगारीको अवसर मिल्नेछ।

कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नै सफ्टवेयर कम्पनी, स्टार्टअप, वा फ्रिलान्सिङको अवसरलाई समेत ख्यालमा राख्दै ज्ञान प्रदान गर्दछ।

बीएससीसीएसआईटी पास गरेका विद्यार्थीहरूका लागि उच्च शिक्षाका लागि विदेश जानका साथै अन्तर्राष्ट्रिय स्तरमा रोजगारीका अवसरहरू पनि प्रशस्त छन्।

बीएससीसीएसआईटी कार्यक्रमले विद्यार्थीहरूलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट करियर निर्माण गर्ने अवसर दिन्छ।
निःशुल्क औद्योगिक कोर्सहरू, इन्टर्नशिप र प्लेसमेन्ट सहयोग, उच्चस्तरीय ल्याब, अतिथि व्याख्यान, र अनुभवी शिक्षकहरूको सहयोगमा, यस कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक यात्रा अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।

अद्यावधिक र औद्योगिक केन्द्रित पाठ्यक्रमले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न मद्दत पुर्याउनेछ।

शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी
भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • २.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ३.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ४.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ५.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ६.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

भर्खरै

  • १.
    गंगा दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा शाखा सञ्चालनमा, एक वर्षमा ८ शाखा विस्तार गर्ने तयारी

  • २.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • ३.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ४.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ५.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ६.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ७.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.